कविता “एकता”

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 Please click on this http://hamrosamaj.net/?p=4393 कविता “एकता” - अनिल पाण्डे Published by Hamaosamaj on May 25, 2009 This Year, the 27th Annual ANA Convention will be held from July 2nd – July 5th 2009 in beautiful San Francisco Bay Area at Oakland Convention Center (Oakland Marriott Hotel City Center). कविता एकता अनिल पाण्डे           ए कता बि कता सि कता अलमलमा परेको छ नेपालीको एकता नेपालभित्रै दल-दलमा विभाजित छ एकता संविधान लेख्छु भन्ने तर नलेख्नेहरुमा खण्डित छ एकता सङ्क्रमणकाल भन्ने तर स्वयं महाकाल बन्ने प्रवृत्तिमा पल्किदा मन रोएको छ तिम्रो मेरो र उसको- नेपालीको अन्तस्करणमाथि डढेलो सल्किदा ए यता बि उता सि त्यता कसरी हुन्छ अव एकता भित्र भए पो एकता बाहिर देखिन्छ त्यसको प्रतिविम्व बाहिर भए पो एकता भित्र देखिन्छ त्यसको प्रभाव राम्रो रोजगारीसँग नेपालमै एकता भैदिएको भए सम्मान शान्ति र समृद्धिको सम्भावनाबीच नेपालमै एकता पाएको भए “अ” एकाक्षरी मिलनका लागि अमेरिकामा “अुनिल” पाण्डेको अवतरण हुने थिएन ए एमाले हुनसक्छ ! ए एकीकृत माओवादीले लानसक्छ ! ए ! नेकाले कम्युनिष्टलाई चिनेपछि झस्केर बोलेको स्वर पनि हुनसक्छ ! गिरिजाको काँधमा चढेका माधवले लड्छुकि भनेर डराएको बेला पनि हुनसक्छ ! फोरमलाई सीमापारिको मोहभङ्ग भएपछि नेपालीत्व जागृत भएको क्षण पनि हुनसक्छ ए ! उछ्वास बनेर प्रकट भएको आत्मपहिचानको अविस्मरणीय क्षण पनि हुनसक्छ ! नेका एमाले फोरम र माओवादीको साझा ए एकताको ए प्रेम प्रसन्नता र प्रगतिको प्रारम्भ बनेको ए एकको ए एउटै नेपालमा जन्मिएर पचासौं मुलुकमा पुगेको ए अनेकतामा एकताको ए माथि लुकुनीमा लुक्ने र तल धोतीमा छोपिने ए आम नेपालीको पर्याय हो ए ए कता बि यता र सि उता होइन एकाबिहानैको स्वच्छ ए एकताको ए ! हिमालमा बख्खु लगाउने ए पहाडमा कछाड बाँध्ने ए तराईमा कुर्था पहिरिने ए अमेरिकामा टाई लगाउने ए एकताको ए जहाँ जस्तो परिस्थितिमा जे पहिरन लगाएपनि सत्य केवल एउटै छ ए ! दूधकोसी कसरी छुट्याउने सप्तकोसीमा इन्द्रावती किन छान्ने समुद्रमा दूधकोसीको सेतो रंग नदेखेर किन झगडा गर्ने सिमानामा एकता नै बल होइन र सीमापारिको विशाल सागरमा १ जेठ २०६६

Pandey anil · May 28, 2009 10:54 AM · 17,201 views

5 Replies

geda jasto kabita....:)

pilot23 · May 28, 2009 1:03 PM

thanks

Pandey Anil · May 28, 2009 4:48 PM

kabita ramro chha. lekhdai garnu hola. "bujne lai shreekhanda, nabujnelai khurpa ko bid" bhanya jasti kabita ................     tara post gareko ali namileko ho ki. hard to read but good one. kabijyu, nepal ma ekta chaina, jun bastu harayo, so harayo. katha , kabita ra samjhana ma baseko chha ekata.  natara sabai jana kina bidesh janu parthyo. I still hope this situation won't last and I could go back to Nepal.  

sijupanta · May 28, 2009 6:12 PM

la la  prayas  ramro cha,  chanda na banda ko bhaye pani  sama - samayeek cha

dhamaka · May 28, 2009 7:24 PM

thanks sijupanta

Pandey Anil · May 29, 2009 3:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all