१९ वर्षमा १९ सरकार कृष्णप्रसाद भट्टराई ०४७ वैशाख ६ देखि ०४८ जेठ १५ सम्म गिरिजाप्रसाद कोइराला ०४८ जेठ १५ देखि ०५१ मंसिर १४ मनमोहन अधिकारी ०५१ मंसिर १४ देखि ०५२ भदौ २७ शेरबहादुर देउवा ०५२ भदौ २७ देखि ०५३ फागुन २९ लोकेन्द्रबहादुर चन्द ०५३ फागुन २९ देखि ०५४ असोज २१ सूर्यबहादुर थापा ०५४ असोज २१ देखि ०५५ वैशाख २ गिरिजाप्रसाद कोइराला ०५५ वैशाख २ देखि ०५६ जेठ १७ कृष्णप्रसाद भट्टराई ०५६ जेठ १७ देखि ०५६ चैत ८ गिरिजाप्रसाद कोइराला ०५६ चैत ८ देखि ०५८ साउन ११ शेरबहादुर देउवा ०५८ साउन ११ देखि ०५९ असोज १८ राजा ज्ञानेन्द्र -कार्यकारी अधिकारसहित) ०५९ असोज १८ देखि ०५९ असोज २५ लोकेन्द्रबहादुर चन्द ०५९ असोज २५ देखि ०६० जेठ २८ सूर्यबहादुर थापा ०६० जेठ २८ देखि ०६१ जेठ २० शेरबहादुर देउवा ०६१ जेठ २० देखि ०६१ माघ १९ राजा ज्ञानेन्द्र -मन्त्रिपरिषद् अध्यक्ष) ०६१ माघ २० देखि ०६१ फागुन ३ तुलसी गिरी र कीर्तिनिधि विष्ट -मन्त्रिपरिषद्का उपाध्यक्ष) ०६१ फागुन ३ देखि ०६३ वैशाख ११ गिरिजाप्रसाद कोइराला ०६३ वैशाख १९ देखि ०६५ साउन ३१ पुष्पकमल दाहाल ०६५ साउन ३१ देखि ०६६ जेठ ९ माधव नेपाल Sources : 'Nepal '
uncle tom · May 28, 2009 4:42 AM · 4,452 views
Who will be the next PM of Nepal ? How would MKN Governmnet come to the End ?
uncle tom · May 28, 2009 12:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion