कुमारित्व लिलामी को आधा भन्दा बढी पैसा करमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ्नो पढाई खर्चको लागी पैसा जुटाउन कुमारित्व लिलामी गरेर चर्चामा आएकि १८ वर्षिय Alina Percea  ले पाएको आधा भन्दा बढी पैसा करको रुपमा नै बुझाउनु पर्ने भएको छ। अनलाईन कुमारित्व लिलामी गरेकि उनले एकजना ४८ वर्षिय ईटालियन व्यापारीलाई आफ्नो कुमारित्व $14,000  मा बेचेकि थिईन। उनले आफुले पाएको मध्ये करीब ६९% जर्मनीको सरकारलाई बुझाउनु पर्ने भए पछी अब उनको हातमा $4,800  मात्र पर्ने भएको छ। उनको कुमारित्वको लिलामी हात पारेका ति ईटालियन व्यक्ती सँग उनले केही दिन अगाडी भेनिसमा रात बिताएकि थिईन। उनका अनुसर ति व्यक्ति सँगको त्यो सम्बन्ध अत्यन्तै रोमाञ्चक रह्यो। उनको लागी त्यो रात निकै नै रोमान्चक भयो तर अलिकती पिडादायक पनी। अझ उनका अनुसार उनले त्यो रात उनले गर्भ निरोधका कुनै पनी साधन पनी प्रयोग गरीनन। Last edited: 26-May-09 09:26 AM

aficionado · May 26, 2009 9:22 AM · 6,331 views

1 Reply

Good decision. You can claim on that Rich guys property later doing DNA test.

deshbhaktanepali · May 26, 2009 12:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all