योजना आयोगका सदस्यद्धारा राजीनामा सर्वाधिक कमजोर समूह काठमाडौं, ११ जेठ (दैनिकी) माओवादीद्धारा नियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणनीधि शर्मा र तीन सदस्यले सोमबार साँझ राजीनामा दिएका छन् । राजीनामा दिने अन्य सदस्यहरुमा राममणि पोखरेल, डा. लक्ष्मीप्रसाद देवकोटा र डा. सुनीलबाबु पन्त हुन । माओवादी सरकारले माघ ६ गते डा. शर्मासहित अन्यलाई योजना आयोगको उपाध्यक्ष र सदस्यमा नियुक्त गरेको थियो ।
mandale murdabad · May 25, 2009 9:11 PM · 2,346 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion