माओवादीलाई एमालेको सन्देश

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माओवादीलाई एमालेको सन्देश -- भारत नै शक्तिको श्रोत हो, नेपाली जनता होइनन। त्यसैले यिनिहरुको अगाडि हामीजस्तै लम्पसार पर। तिमीलाई दुई दुई ठाउबाट जनताले जिताए, तेही पनि केही भएन। हाम्रा पन्डिट माधव नेपाल दुई दुई ठाउँ बाट हारे, तर अस्ली प्रभुको पहिचान गरी उनिहरुको चरन्मा झुके, त्यसैले प्रधानमन्त्री भए। तिमी मुर्ख हौ जो एस्तो महान प्रभुको प्रभुत्व नबुझी बेकार्को ' जनता, जनता ' रटिरहन्छौ। काङ्रेस्ले सात साल्मै बुझे, हाम्ले मदन भण्डारी मरे पछी बुझेउन, तिमीहरुले पनि चाडै बुझे राम्रो। आउ, प्रभुका महान सेवक काङ्रेस र हामी एमालेसँगमिली गाउ "जन गन मन जय भारत विस्व विधाता ....."

eternalbliss · May 24, 2009 10:12 PM · 11,484 views

2 Replies

bang your head against the wall

mandale murdabad · May 24, 2009 11:08 PM

Before 'Sapath Grahan'

eternalbliss · May 25, 2009 12:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all