सुतेर उठदा लिङग नै चट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ्नी छोरीलाई बलात्कार गरेको आरोपमा एक महिलाले आफ्नै ब्यायफ्रेन्डको लिङग नै काटिदिएकी छन। आफ्नै गर्लफ्रेन्डको घरमा सुतिरहेका बेला Isaias Saturnino नामका मानिसको उनै गर्लफ्रेन्डले लिङग काटिदिएकि हुन। उत्तर पुर्वी ब्राजिलमा बस्दै आएकि उनले आफ्नै घरमा सुतिरहेको ब्यायफ्रेन्ड Maria da Silva को लिङग काटिदिएकि हुन। आफ्नै घरमा सुतिरहेको बेला उनले यसरी लिङङ नै काटिदिएको कुरा उनले पनी स्विकार गरेकि छन। अहिले टिनएजर रहेकि आफ्नी छोरीलाई ७ वर्षको उमेर देखी बलात्कार गर्दै आएको आरोप उनको छ। प्रहरी अधिकारी Fabio Gaudencio  का अनुसार उनलाई अहिले नै भने केही अभियोग लगाईएको छैन। उता पिडित ४२ वर्षिय Isaias Saturnino अहिले खतरमुक्त भएको भए पनी अझै २ महिना उनलाई अस्पतालमा नै राख्नु पर्ने डाक्टरहरुले बताएका छन।

aficionado · May 23, 2009 2:50 AM · 13,010 views

2 Replies

If true , too late, should have done first day.

बैरागिकाइलो · May 23, 2009 10:14 AM

ali naya khaber post garauna sathi ho..

chantu · May 23, 2009 12:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all