कलेज नि छुट्टी भको राजा रागो फुक्या अनुभव गरेरथोउ दिन भरी त सुतेरै बित्यो कुम्भकर्न जस्तो उथेर घदि हेर्य त राति भैसकेच मोरि लाइ उथाये । अब के गर्ने भनेर सोच्द सोच्दै बार् जाने सल्लह् भो लौ हिन् त भनेर त्तयार् हुन गयोउ थैम्मै २ घन्टा लागेछ हतार हतार लागेउ बार तिर ।भित्र पसेको मात्र के थिऔ मोरी हिनी बाइ गर्दै औटा बाँदर जस्तो सित १० तिर प्वाल पारेर के के लाको हो कुन्नी हेर्दै गाह्रो हुने मोर कपाल पनि नकोरेको कती भको होला काइयो ल्याएर एक माना तेल ठोकेर कोरेदिनु जस्तो । अफुचै पर गएर बसे ड्रिन्क अर्डर गरु न त भनेर अर्डर गर्न लको थि auta ले पछाडि बाट can i buy u a drink भनेर भन्या जस्तो लाग्यो । एसो पछाडि फर्क्या त राम्रो केटा देखे त्यो पनि नेपाली नत्र नेपाली केटा ले नेपाली केटी लाई खैरे पयेसम्म बाल दीन्नन् नि अचम्म लाग्यो तेस्माथि मोरा त गजब को थीओ जिउ डाल पनि height पनि अनुहार पनि सबै । अली रीस उथ्यो अनी भने i can afford it । मन मा चै यो मैले कता देख्या केटा हो भनेर चिसो पस्यो डर पनि लग्या जस्तोभो फेरी मन मनै soche न बौ पट्टी न आमा पट्टी के को डर । सोचेरथे बिच मा प्वाक्क बोल्यो नेक्स्त टाईम तिमी तिरन ।। कत्ती न म उसग फेरी औने जस्तो एसो आँखा तरे फेरी यो मोरा को मुख ले तर्सायो दिमाग घुमौदा घुमौदा पगल हुन लैसक्या थि त्यो को राइछ भनेर बल्ल पो याद आयो २ क्लास मा पदेको साथी लाई face book मा भेटेको थि फोटो नि राख्या थि मोरी ले बीहाको दुलो मोरो त तेइ केटा पो हो त , हत्त न पत्त बहिर निस्के लामो सास फेरेर भने thank you FACE BOOK.
nakkali maiya · May 22, 2009 3:27 PM · 15,615 views
k cha nakkali maiya. Timro nepali ta babal suddha chaina rahecha ni. It took me whole night to read the paragraphs..lol.. Ani timro rajjev bhet bhayo ta. hahahhaa... Ki rajeev lai chodi rajesh sangha ho aajkal. Ahh Ani Can i buy a drink for you??? Wat kinda drink Chyang huncha ki thongba han ney ko, K nigar nai khaney ho.......lol/....
arib007 · May 22, 2009 5:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion