सावधान! धेरै cola नपिउनुस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रत्येक दिन धेरै मात्रामा cola पिउने बानी गर्नाले  मांशपेशीमा समस्या देखिने, मुटुको गतीमा प्रभाव पार्ने र प्यारालाईसिस समेत हुन सक्ने खतरा हुने डाक्टरहरुले बताएका छन। यसरी धेरै मात्रामा पिउने लाई Hypokalaemia नामको समस्या देखिने गर्दछ जसले गर्दा शरिर कमजोर हुनुको साथै प्यारालाईसिस समेत हुन सक्ने खतरा हुन्छ। अनुषन्धानमा संलग्न डाक्टर Moses Elisaf का अनुसार यसरी दैनिक धेरै मात्रामा पिउने बानीले गर्दा दाँतका विभिन्न समस्याहरु समेत देखिने गर्दछन। उनका अनुसार  cola धेरै मात्रामा पिएको मानिसहरु लाई hypokalaemia हुने धेरै प्रमाणहरु छन। अझ अनुषन्धानको क्रममा त्यस्ता प्रकारमा समस्या देखा परे पछी cola पिउन छाड्नेहरु लाई छिटै निको भएको पनी पाईएको थियो। Cola मा पाईने चिनी र  caffeine  दुवैले यस्ता समस्या बढाउन मद्दत गर्ने गर्दछन अनुषन्धान कर्ताहरुको विश्वाश छ।

aficionado · May 21, 2009 4:59 AM · 1,316 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all