एक आमा तर दुई बाबुका जुम्ल्याहा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसो सुन्दा अचम्म लाग्दछ कि एउटै आमा बाट दुई फरक-फरक बाबुका जुम्ल्याहा बच्चा कसरी हुन सक्दछन? तर टेक्सासकि एक महिलाले ११ महिना अघी ७ मिनेटको फरकमा जन्माएका दुई जुम्ल्याहा बच्चाहरु एकै बाबुका नभएको हुन सक्ने बताईएको छ। द सनका अनुसार ७ मिनेटको फरकमा जन्मिएका ति दुई बच्चा जोर्डन र जस्टिन एकै बाबुका नहुन सक्ने संभावना  99.99 प्रतिशत छ र यो सबै ति बच्चाकी आमाले आफ्नो पार्टनर James Harrison लाई धोका दिएकाले भएको हो। अर्को पुरुष र James Harrison सँग सम्बन्ध राखेको बेला दुइ फरक egg हरु फरक-फरक शुक्रकिट बाट fertilise भएकाले यस्तो भएको डाक्टरहरुको अनुमान छ र यसलाई “heteropaternal superfecundation” भनिन्छ। यो लाखौं मानिसहरुमा एक जनालाई देखिने गर्दछ र यो एकदमै विरल रुपमा देखिने गर्दछ। मेडिकल रिपोर्ट अनुसार ति दुई जना जुम्ल्याहा हरुको कमै मात्र कुराहरु मिल्ने गर्दछ। यो रिपोर्टको कारण अब उनीहरु पूर्ण रुपमा दाजुभाई समेत भन्ने स्थिती नभएकोले तिनीहरुलाई half-brothers भन्न थालिएको छ। तर जे सुकै भए पनी  James Harrison भने ति दुवै लाई आफ्नै सन्तान मान्ने बताएका छन र ति ठुला भए पछी तिनीहरुलाई सबै सत्य कुरा बताईने पनी उनीहरुकि आमा Mia को भनाई छ।

aficionado · May 20, 2009 5:19 AM · 14,740 views

3 Replies

Once the  sperm fertilize with the eggs the it closes the path to be protected. In this case it did not close the path timely as well  she had sex with different man and another sperm was able to fertilize. It is quiet possible if women had multiple sex with within a time given time frame.

Syanjali · May 20, 2009 12:56 PM

महाभारतमा , बिना यौन संपर्कले नै जन्मिएको कथा साथीले बिर्सनु  भएछ ।  Syanjali ले भने झै अकै रात बहु पुरुष सँग यौन संपर्कको कारणले सम्बव भयो।  

बैरागिकाइलो · May 22, 2009 9:47 AM

perhaps there was a threesome going on

kamadev · May 23, 2009 6:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all