हैन यो कोलहालले फेरी कती नकरात्मक असार पर्छ भन्ने किन नसोचेको? मलाई त यो बाबुराम को धेरै घोकेर सड्केको राइछ कि जस्तो लाग्न थालयो। अली कती पढे-लेखेको मान्छे को त सुझ-बुझ र दुर दर्सित हुनु पर्छ नि। खाते पाते केही नबुझेका अलपत्रे सडक छाप नेताहरुले जस्तो तीक्दम बाजी को राजनीति गर्न सुहौछ र भनया? हैन राजनीति भनेको राजाले अख्तियार गर्ने निती होकी राज्य चलाऊने निती? तिमी हरु राजा बन्न चाहन्छौ कि राज्य बनाउन? जसरी एमाले ले तिमीहरुलाई समर्थन दीएको थियो त्यसरी नै केही समय किन शान्त रहन सक्दैनौ जङली हो? एदी किन-बेच भएको हो भने पनि तीमीहरुले नै धराप म पारेर हो? तीमीहरु रात्नीतिक गर्वधारण नै यि पार्टी हरुलाई तुकराउने र देस्लाई अराजकता तिर धकेल्ने हो? पार्टी भनेको एउटा सन्स्कार र धरातल पनि हो। जब सन्सकार नै भ्रस्त हुन्छ वा भातभुङ पारीन्छ, जब निहित स्वार्थको लागि जनतालाई बिभाजन गरिन्छ तब के हुन्छ? यस्तै हुन्छ जे अहिले हुँदै छ । र अर्को कुर, जसरी एक लाख दिएर ९ लाख को लोव्मा गाउ क सोझ जनतलाई तिमी हरु बोका बनाउदै छौ त्यो भन्दा त सान्सद किनेकै राम्रो भयो नि हैन र? समाज त बिखन्दन हुँदैन। Parties paid money to lawmakers for their support: Bhattarai Finance minister of the caretaker government and Maoist senior leader Babu Ram Bhattarai has accused other political parties of engaging in a nasty horse-trading to accumulate a majority for a new coalition. Speaking at a function in Gorkha Monday, Bhattarai claimed he had evidence that parties paid hefty amount of money to lawmakers to gain their support to form the government. "Although I have evidence that huge sums of money changed hands in hotel rooms in exchange of support to the new alliance, I cannot reveal the evidences now as, officially, I am still a minister," Bhattarai said. Stressing on the need of a government with national consensus, Dr Bhattarai said a government formed without such consensus would not last for more than three months. Madhav Kumar Nepal is becoming the Prime Minister only to make history, his tenure will not last long, he said. nepalnews.com May 18 09
Narayangarh suburb · May 18, 2009 2:28 PM · 2,403 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion