निर्देशक मदरल्याण्ड नेपालका अध्यक्ष तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

क्यालिफोनिर्याको नेपालर्ीर् इतिहासमा पहिलो पटक सिने नाटक कसम सगरमाथाको प्रतुती हुने नाटक निर्देशक मदरल्याण्ड नेपालका अध्यक्ष तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डे

pandey anil · May 18, 2009 11:01 AM · 13,591 views

3 Replies

कार्यक्रम संयोजक राजेन थापा अनुसार सो कार्यक्रमको सम्प्पर्ूर्ण्ँ तयारीहरु पुरा भएको छ। अन्तरराष्ट्रयि संगीत महोत्सवमा स्वर्ण्ँ पदक बिजेता र धेरै पुरस्कार र सम्मान प्राप्त उत्कृष्ट नेपाली गायिका सपना श्री को प्रत्यक्ष गायन हुने सो कार्यक्रममा उत्तर क्यलिफोनिर्याका सर्वोत्कृष्ट कलाकारहरुले आङ्खनो मनमोहक कला पर््रदर्शन गर्ने छन । क्यालिफोनिर्याको नेपालर्ीर् इतिहासमा पहिलो पटक सिने नाटक कसम सगरमाथाको प्रतुती हुने नाटक निर्देशक मदरल्याण्ड नेपालका अध्यक्ष तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डेले बताउनु भयो । नबिन अधिकारी, खुश्बु न्यौपाने, अशोक गौतम, हरिहर दाहाल,पृथ्वी राज उप्रेती मण्ँी नेपाली पनेरु आदी ले सो नाटकमा अभिनय गर्दै हुनुहुन्छ । नाटकको महत्वपर्ूर्ण्ँ भागको रुपमा राष्ट्रिय भावनाले ओत्प्रोत २ वटा नाचहरुको प्रस्तुती हुन गैरहेको नृत्य निर्देशक संगिता शर्माले बताउनु भएको छ। संगिता शर्मा नेपाल एकेडेमिकी प्रसिद्ध कलाकार हुनुहुन्छ जसले मालती मंगले जस्ता धेरै सफल प्रस्तुतिहरुमा महत्वपर्ूर्ण्ँ भूमिका निर्बाह गर्नु भएको छ। for more info please go to www.hamrosamaj.net

pandey anil · May 18, 2009 11:06 AM

"मदरल्याण्ड नेपालका अध्यक्ष तथा सुप्रशिद्ध लेखक तथा समाजसेवी अनिल पाण्डेले बताउनु भयो" सुप्रशिद्ध लेखक अनिल पाण्डेलाई चिनाउन स्वयम अनिल पाण्डेले नै   पोस्ट्गर्नु भो।

NiloAkash · May 18, 2009 11:38 AM

what a joke

jhapaliketo · May 18, 2009 7:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all