काशी जाने। किनकि -------------------------------------------------------------------------------------------- फोरम नेतृत्वको सरकारलाई माओवादीले समर्थन गर्ने माओवादी नेताहरूले मधेशी फोरमलाई सरकार गठन गर्न पहल गर्न भनेका छन् एकीकृत नेकपा माओवादीले संसदको चौथो ठूलो दल मधेशी जनअधिकार फोरमको नेतृत्वमा गठन गरिने सरकारलाई आफ्नो पूर्ण समर्थन रहने जनाएको छ। सबैभन्दा ठूलो दलको समर्थनको आश्वासन पाएपछि फोरमले आफ्नै नेतृत्वको सरकार बनाउने कुरालाई प्राथमिकता दिने निर्णय गरिसकेको छ। फोरमको यो निर्णयले आफ्नो वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा बहुमतको सरकार बनाउन तीव्र कसरत गरिरहेको तेस्रो ठूलो दल नेकपा एमालेलाई गम्भीर धक्का लाग्ने देखिन्छ। कुल सदस्य संख्या ६०१ रहेको संसदमा जम्मा ५३ सीट भएको फोरमलाई पछिल्लो निर्णय लिन २३८ सीट भएको माओवादीले प्रेरित गरेको थियो। आफै सरकार बनाउने कुरामा कुनै विवाद छैन मधेशी जनअधिकार फोरमका नेता शरतसिंह भण्डारी फोरमले सरकार गठन गरेमा पूर्ण समर्थन गर्ने नीतिगत निर्णय माओवादीको पोलिटब्यूरोले गरिसकेको वरिष्ठ नेता सीपी गजुरेलले बताए। “हामीले फोरमका नेताहरुलाई सरकार गठन गर्न पहल गर्नुस् बाहिरबाट हामी समर्थन गर्न तयार छौं भनेका छौं,” उनले भने। गजुरेलका अनुसार फोरम र माओवादी दुईवटा दलकै २९१ सीट पुग्ने हुनाले बहुमतको लागि आवश्यक बाँकी १० सीट जुटाउन गाह्रो पर्दैन। Last edited: 15-May-09 12:20 PM Last edited: 15-May-09 12:20 PM
newlynew · May 15, 2009 12:15 PM · 11,144 views
Was this his 3rd or 4th attempt to be a PM ??
Poon-Hill · May 15, 2009 12:51 PM
Who's counting? I certainly have lost count.
newlynew · May 15, 2009 2:54 PM
One of the ever worst leader in UML. Already he made 4 time applications JV with NC and 6 parties alliance.
Everest2 · May 15, 2009 3:08 PM
I understand he even applied for the post when His Idiotness Gyane advertised for the PM position in Newspapers and subjected the entire country to be the butt of the joke.
newlynew · May 15, 2009 3:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion