देश के हालतबाट पार गर्यो , बाँकी कसरी पार गर्ने हो ? भबिष्य के हुने हो ? सरकार बन्ने पनि हो कि होइन , ह्या भैगो हाडको मै चिन्ता गर्औ नानी देखीको बानी । काठमाडौं, वैशाख ३० (नागरिक)- नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुननरसिंह केसीले सरकार निर्माणको प्रक्रियामा कांग्रेसले देखाएको सक्रियता संस्थागत निर्णयको आधारमा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ढाड सम्बन्धी समस्याको वीर अस्पतालमा उपचार गराइरहेका केसीले बुधबार बिहान नागरिकसँग कुरा गर्दै "हरेक निर्णय गर्नु पहिले संस्थागत निर्णय गर्नु लोकतान्त्रिक प्रक्रिया भए पनि कांग्रेसले अझैसम्म त्यस्तो गर्न सकेको छैन।" उनले अब बन्ने सरकारमा कांग्रेसका तर्फबाट दिइने मन्त्रीहरुको नाम विगतमा जस्तै नेतृत्वको खल्तीबाट आए त्यो आफूलाई मान्य नहुने बताए। "विगतमा पार्टीका तर्फबाट सरकारमा पठाइने मन्त्रीका नाम नेताको खल्तिबाट आउथ्यो," सहमहामन्त्री केसीले थपे, " अब हरेक निर्णय पार्टीको औपचारिक बैठकबाट हुनुपर्छ।" केसी विगत दुई साता यता वीर अस्पतालमा उपचार गरिरहेका छन्। -नागरीकन्यूज Last edited: 13-May-09 05:23 AM
MR_TRUTH · May 13, 2009 5:12 AM · 17,076 views
ycl bhanda pani khatam hune bhaye yar yeni haru kahile chet panune hola.yesta janawar dekhera bairag nai lagyo bhany
Harculus · May 13, 2009 4:52 PM
We can not expect more than this from them. We have seen them for a long.
abhagi kale · May 13, 2009 8:01 PM
Maylumaya · May 13, 2009 9:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion