Gracious people. Miss Panama thinks Confucius is the inventor of confusion. haaaaaaa. मिसहरु के भन्छन? भन्दा मिस नेपाल, मिस अमेरीका भनिन्छ, मानौं उ नै त्यो देशको नं १ बुद्दी भएकी सुन्दरी हो। त्यस्ता प्रतियोगितमा जाने सुन्दर त हुन्छन नै तर बुद्दी अथवा ज्ञान नं १ ...., अली हजम भएन है। सधै उनिहरुको ज्ञान भने ५ कक्षामा पढ्नेहरुसंग दाँज्न पनि लाजै मर्दो हुन्छ। केही पहिले मिस साउथ क्यरकोलाइनाले त्यस्तै तमासा गरेकी थिइन। आज भने मिस प्यानामा Miss Giouse Cozzarelli ले चिनका कन्फयुस अर्थ कन्फ्युजनको जन्मादाता भनेर ब्याख्या गरेकी छन तथा जापान र चिनलाइ पनि एउटै देश भन्न खोजेकी छन। खासमा कन्फयुसको अर्थ हो "सोच बिनाको ज्ञान बेकार हो"। साथै केही पहिल मिस सुन्दरीको बारेमा लेखेको कबिता याद आयो। "दुइ र दुइ जोड्दा औंलाले गन्छे कांहा पढाउँछे कुन्नी मिसनेपाल भन्छे" ल यो युटुब क्लीप हेरेर तपाइ आफै उनीको सुन्दरता र बुद्दीमताको ब्याख्या गर्नुहोस।
sanas · May 12, 2009 10:36 PM · 11,232 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion