Oursansar today edition published: १०२ वषीया महिला बलात्कृत स्रोत: समाचारपत्र | 12 May 2009 10:02 pm बैरेनी गाविस-७ बेल्खु निवासी एक वृद्धालाई दुइ जनाले बलात्कार गरेका छन्। लामो समयदेखि मजदुरी गरेर बस्ने १ सय २ वषीया वृद्धालाई दुइ जनाले बलात्कार गरेपछि उनी अशक्त भएकी छन्। प्रहरीका अनुसार बैरेनी-७ निवासी ५० वषीय कुम्भबहादुर सुनार र रामबहादुर दमाईले पछिल्लो पटक गत बिहीबार बलात्कार गरेपछि ती वृद्धा अशक्त भएकी हुन्। अर्काको घरमा बस्दै आएकी वृद्धामाथि पटकपटक उनीहरूले बलात्कार गर्ने गरेकाले उनीहरूमाथि कडा कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी गरिएपछि प्रहरीले बलात्कारका आरोपी दुइ जनालाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरी हिरासतमा लिएको छ। पीडित वृद्धाको बलात्कारपछि शरीरभरि नीलडाम र घाउ लागेको छ। उनी अरूको सहारामा मात्र हिड्न सक्ने अवस्थामा छन्। वृद्ध महिलाले पटकपटक आफूमाथि बलात्कार भएको गुनासो गर्ने गरे पनि आफूहरूले नपत्याएको र पछिल्लो पटक वृद्धा महिला थला परेको, योनीबाट रगत बगेको देखेकाले पीडकलाई पक्रेर प्रहरीमा बुझाई कारबाहीको माग गरिएको स्थानीय गोमा अधिकारीले जानकारी दिइन्। सेतै कपाल फुलेकी, छाला चाउरी परेकी, अर्काको सहारामा हिड्नुपर्ने अवस्थाकी वृद्धालाई बलात्कार गर्ने माथि सख्त कारबाही गर्नुपर्ने माग स्थानीय व्यक्तिहरूले गरेका छन्।
dimehot · May 12, 2009 4:56 PM · 15,886 views
What a disgusting!!!!!!!! Its not due to lack of education but " lack of Humanity". And this picture made me Cry with full of Tears!!! What A Shame!!!! Look at the Way he is being beaten!!!!!
Lovely Soul · May 12, 2009 5:01 PM
It is just disgusting....freaking scumbags....nepali authorities should hang them to death.
Allegro · May 12, 2009 5:01 PM
yo pakka pani jangali YCL ko kamm hunu parchha
mandale murdabad · May 12, 2009 5:13 PM
That's messed up ............
truthspeaker · May 12, 2009 7:29 PM
This is all due to the irresponsible authorities and the system. Such persons who raped that old mother should have thier hands and legs cut and buried alive under the earth. The authorities who didn't filed her case should be sent to lifelong prison. This news really reflects our system and civilization. Where we are? Where are our civil rights? We are living a cheap life with cheap authorities and politicians. Our birth, death and sacrifices go cheap in our country due to our system.
SRBRG · May 12, 2009 9:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion