माओवादीका तीन सर्त

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माओवादीका तीन सर्त कास काठमाडौं, एकीकृत माओवादीका नेताहरूले सहमतिको सरकार बनाउन तीन विकल्प अघि सारेका छन् ।   1. राजधानीमा जारी पोलिटब्युरो बैठकमा बोल्ने सदस्यहरूले संविधानसभा क्रियाशील बनाउन र सहमतिको सरकार बनाउन राष्ट्रपतिले कदम सच्याउनुपर्ने,   2. त्यसो नभए उनले राजीनामा दिनुपर्ने र   3. त्यो पनि नभए सबै दलहरूले उनको कदमलाई असंवैधानिक घोषणा गर्नुपर्ने बताएका थिए ।   पोलिटब्युरो सदस्य अग्नि सापकोटाका अनुसार उनीहरूले सरकारले सेनापति प्रकरणमा गरेको निर्णयको खुलेर समर्थन गरेका थिए ।

Maylumaya · May 10, 2009 5:55 PM · 5,851 views

2 Replies

yo kukoor ko photo dekhiyo shahait nai bigryo.

sYaKuuRiolAKU_nchImb · May 10, 2009 8:39 PM

माओवादीका ३ सर्त:   १ सरकारमा बसेर राज्यको सम्पत्तिमा मोज गर्न पाउनु पर्ने र बिरोधको राजनितिको ठेक्का लिएर सारा गुण्डागर्दीको अभिभावक बनिरहन पाउनु पर्ने । २ सबै बिरोधी पार्टीका समर्थकहरूलाई काटमार गरी तिनको रगत , मांस र अस्थिपञ्जरको भोजन गर्न पाउनु पर्ने । ३ आँफुले गरेको हरेक कार्य लोकतन्त्र मानिनु पर्ने र माओवादीलाई मात्र जनता ठानिनु पर्ने । आँफूले गरेको हरेक कुकर्म 'नागरिक सर्वोच्चता' भनेर चिनिनु पर्ने ।   जय आतंकवाद !

sumedhu · May 10, 2009 10:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all