प्रचन्ड भेडाको खोल ओडेको ब्वसो हो। हेर्दा भेडा देखिने तर उही भेडा लाई मार्ने ज्यानमारा, शाहीद घोशित गर्दै जनताको छोराहरु लाई उक्सौने र १ लाख शाहीदलाई दिने ८ लाख आफ्नो नाममा लिने अनी बाँकी सबै वाइ सि एल ( स्यालहरुलाई ) बाड्ने भनी जनाताको छोरा छोरी हरुको रगत को राजनीति गर्ने यमराज, राक्क्षश हो। दहिचिउरे, मुखमा राम राम बगलीमा छुरा, माओवादीको नाममा धब्बा। सद्दाम हुसेन लाई झै झुन्ड्याउनु पर्छ यो ज्यानमारालाई।
stopthewar · May 10, 2009 8:19 AM · 15,612 views
प्रचन्ड,प्रधानमन्त्रीले गैर संवैधानिक काम गर्न हुने तर राष्ट्रपतिले त्यसलाई सच्याउन नहुने ? tasto Pani hunchha ,वाइ सि एल ( स्यालहरु) ? हजारौं शाहीद को नाम म राजनीति गर्दै छ ? उही शाहीद परिवारलाई ,अनी आफ्नै कार्यकर्त अनी जन सेना लाई बोका बनाएर , आझयै आफ्नै नेत्रितो म सरकार बनाउछु भन्छ जयन्मरा प्रचन्ड>>>>>>>>>
stopthewar · May 10, 2009 8:22 AM
STOP
kbhom1 · May 10, 2009 10:08 AM
comment
stopthewar · May 15, 2009 6:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion