क्रूर भ्रष्टाचारी र जाली तम्सुक लेखनहरुलाइ प्रजातंत्रको अवतार देखने मासु-चिउरा कान्छाहरु खोई त गरीब नेपालीले तिरेको Tax को पैसा तिम्रा महान टाउके प्रजातंत्रबादीहरुले फर्काको ? बिरालोले माटो खनेर आची लुकाको जस्तै किन लुकाउछौ तिम्रा मालिकहरुको प्रजातंत्रको करनी ? बाबुरामले ठयाकै भनेका हुन, गाउका जाली-फताहहरु शहरतिर छिरेका छन भनेर …….. बेस्यालाई स्वास्नी बनाउन खोजेर कहिले स्वास्नी हुन्छ ? http://www.nayapatrika.com/new... गणतन्त्र नेपालका राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले संसदीय कालको बेरुजुसमेत फस्र्योट गरेका छैनन् । १) डा.रामवरण यादव १,१७,०३१ २) गिरिजाप्रसाद कोइराला २,४१,४१० ३) शेरबहादुर देउवा २८,८५० ४) लोकेन्द्रबहादुर चन्द १,६९,९४५ ५) कृष्णप्रसाद भट्टराई ५९,६७० ६) स्व. मनमोहन अधिकारी ९,००० ७) महन्थ ठाकुर ८०,४३५ ८) झलनाथ खनाल ७९,४५८ ९) रामचन्द्र पौडेल ६२,३१० १०) विजयकुमार गच्छेदार ९,०६,६०० ११) जेपी गुप्ता ९४,११५ १२) वामदेव गौतम २९,४५८ १३) माधवकुमार नेपाल ७,५०० १४) केपी ओली ७,००० १५) पशुपतिशमशेर जबरा ७,००० १६) तारणीदत्त चटौत १,१५,८८८ १७) चिरञ्जीवी वाग्ले ४७,१७० १८) कमला पन्त ७८,९३५ १९) दिलेन्द्रप्रसाद बडु ५०,३१० २०) राधाकृष्ण मैनाली ६५,०५० २१) कुलबहादुर गुरुङ २९,१२५ २२) डा.रामशरण महत ५८,२५० २३) भरतमोहन अधिकारी ३६,१२५ २४) अशोक राई ३५,८२५ २५) खुमबहादुर खड्का १,०३,०५१ २६) चक्र बास्तोला ७७,४३५ २७) प्रकाशमान सिंह ३६,१२५ २८) भोजराज जोशी २१,७५० २९) विद्यादेवी भण्डारी २९,१२५ ३०) कमल थापा २७,६२५
à¤à¥à¤°à¤·à¥à¤Ÿ कांगà¥à¤°à¥‡à¤¸à¥€ म · May 10, 2009 12:34 AM · 25,114 views
ho yaar yi haru sab chor hun,,, prachanda ba ra moaist matra ramra hun aru sab phatha hun... baisya lai suosani na banone ho bane jane mara lai kina pradhan mantri didne... baisya lai kotha baye hatiyara maoist haru lai jail laag.
redlotus · May 10, 2009 1:17 AM
"बाबुरामले ठयाकै भनेका हुन, गाउका जाली-फताहहरु शहरतिर छिरेका छन भनेर …….. " उनी चाँही कहाँ छिरेका रहेछन नि
happy days · May 10, 2009 2:53 AM
'cause someone need to step up to end this system...happy days...its not for him but for ur happy days..he could have easily make money and name like Dr.Upendra Devkota.he really didn't need to enter jungle just for money..but he did....'cause he knows we need a change for ur happy days...
rookie1 · May 10, 2009 3:06 AM
छद्मनामी वाइस्यालहमित्रहरू, क्याण्टोनमेण्टको चारोमा पालिएर आतंकको मृत्यूगीत गाउने भजनदासहरू लाई बाहेक अरूलाई अहिलेको नेपालका प्राथामिकताहरू अरू नै छन् ।, यो माओवादी मुखपत्रबाट साभार गरेको समाचार भ्रष्टाचार नभएर बेरूजू सम्बन्धी हो । यो महालेखा परीक्षकको कार्यालयबाट पत्र काटी उठाउन सकिन्छ र सरकारले गर्नु पर्ने काम हो । अनि यहाँ नेताहरूले लिएको भनिएको केही लाखको रकमहरू उठाउन पर्छ , तर मेरो प्रश्न छ : १) तिम्रा माओवादी आतंकरकारी ठगहरूले अहिलेसम्म बैँक, कार्यालयहरू लूटेर, राज्यको संरचना उडाएर अनि राष्ट्रको ढुकुटीबाट छापामार र नेताको नाममा लुटाइएको अरबौँ खरबौँ नेपाली रूपैयाँको हिसाब किताब दिन पर्छ कि पर्दैन ? हो , वेश्या स्वास्नी हुन सक्छे होला तर , हत्यारा लूटेरा र डाँकाहरू राज्यको सरकार हुन सक्छन कि सक्दैनन् । यो नियम जनताको अस्तित्व नै नमान्ने तर नागरिक सर्वोच्चताको रटमा जनतालाई कम्युनिष्ट ठगहरूको दास बनाउन खोज्ने आतंककारीहरूलाई लागू हुन्छ । २) शहीदको रगतमा सरकारसंग सौदा गर्दै अरबौँ कुम्ल्याएर, ट्रकमा हतियार ल्याउने र मुलुकलाई रणभूमि बनाएर फासिस्ट पोलपोट राजमा रमाउन खोज्नेहरूबाट मुलुकलाई जोगाउन सकियो भने, लोकतन्त्रले पाखा लगाउने छ सबै भ्रष्टहरूलाई । तर, अहिलेको प्राथामिकता हो आदमखोर रक्तपिपासु जनवारहरूको झुण्ड जुन शिविरमा बसेर राज्ययन्त्र कब्जा गर्ने सुरमा छ त्यसको अन्त्य हुनु पर्ने कुरा । भ्रष्टाचार अन्त्य जरूरी छ तर त्यो भन्दा बढी आतंकको अन्त्य जरूरी छ जुन आतंकले सम्पूर्ण भ्रष्टाचार र विकृतिको अभिभावकत्व लिएर बाँचेको छ । अरूलाई गाउँका भ्रष्ट ठीक पार्यौँ भनेर गाली गर्ने भट्टराई स्वयंको काम ठीक छ तर उसले आफ्नै श्रीमतिको भ्रष्टचारलाई फरियाको फेता बनाएर ओढेको छ, ऊ लाचार छायाँ हो हिसिलाका कर्तूतहरूको ।
sumedhu · May 10, 2009 9:20 AM
बेस्यालाई स्वास्नी बनाउन खोजेर कहिले स्वास्नी हुन्छ ? answer is NEVER. but very bad example on this political situation. One cannot compare apple with glass. Compare apple with fruits.
sijupanta · May 10, 2009 10:06 AM
So Called Happy Days ! timro tauko ma chhireka rahechhan Dr Baburam
kbhom1 · May 10, 2009 10:10 AM
Shut up
kbhom1 · May 10, 2009 10:12 AM
फेरी गाली गलौजको चरित्र ? के हामी नेपाली सभ्य भएर तर्किक बद्बिबाद गर्न जान्दैनौ ? थुइक्क ....
ANS · May 10, 2009 10:59 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion