म प्रचंड

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म प्रचन्ड......(Courtesy to www.oursansar.com) १२बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ।। १२-१५ देस घुमेँ श्वासनी, छोरासँग, चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु मत।। कहिले भन्छु - कब्जागर्छु, कहिलेक्रान्तिगर्छु, जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु।। जनतालाई सपना बाँड्न एक नम्बरको हिरो, त्यो सुद्ले कस्तो झपlर्यो भये मत जिरो।। भाषाण गर्न जानेकैछु, चर्कोचर्को बोली, खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली।। छाउरा-छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन, अर्का थरी शिक्षाकलाई कालोमोसो धस्छन।। ७-८महिना भाई सक्यो सत्तामा गाको पनि, उम्केकैछु अहिले सम्म गर्छु-गर्छु भनी।। बिदेशीको अगाडि लुत्रुक्कपर्छु, नेपालीलाई धम्की दिन्छु, दौरा, सुर्वाल मिल्काइदिए, सुटटाइमा हिड्छु।। संबिधान, लोडसेडिङ, आशान्ती, मुल्यब्रिद्धी मलाई मतलब छैन, कटुवालको जागिर नखाएसम्म हुन्न मलाई चैन।। सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो, समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो।। अर्कालाई भन्नत सजिलो भाथ्यो गर्नरेछ गाह्रो, लौन हजुर कसो गरुँ, पर्यो आपत सारो GURU, USA http://www.mysansar.com/temp/5... (…. commented this on mysansar, I was able to copy this before that commie ‘umess’ delete it)

rmxyz · May 8, 2009 7:30 PM · 10,359 views

1 Reply

what are those parents that teach their childrens to kill others and how is that place where they live?......Nepal

raju161 · May 9, 2009 8:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all