२०८८ को समाचार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

;+3Lo u0ftflGqs gof“ g]kfn agfpg] hgtfsf] rfxgf s'zn g]t[Tjsf] cefjdf cGttM gof“–gof“ g]kfnx¿df kl/0ft ePsf] 5 . ljZjdfglrqdf pbfPsf log} bh{geGbf a9L gof“ d'n'sx¿sf nflu aLaL;L /]l8of]sf] sfo{qmd …pQ/L–blIf0f Pl;ofÚdf tkfOnfO{:jfut 5 . ca ;'Ggf];\, gof“–gof“ g]kfnsf emg\ gof“ ;dfrf/x¿ M   lnDa'jfg / vDa'jfgaLrsf] ;Ldf ljjfb k'gM rls{Ps5 . ;LdfgbL …c?0fÚdf df5f dfg]{ ljifonfO{ lnP/ b; jif{b]lv hf/L zLto'4 clxn] r/d pTsif{df k'u]sf] xf] . ;fdl/s d  xOEjsf] of]gbLnfO{ cfkm\gf] lgoGq0fdf lng b'j} b]zsf ;]gfx¿ clxn] c?0f lsgf/df t}gfy 5g\ . s'g} klg a]nf o'4 e8\lsg ;Sg] eon] :yfgLo hgtf af;“ sf ] 8u+' f r9/] laxf/lt/ knfog x'g yfn]sf 5g\ . laxf/sf k//fi6«dGqL sfn' ofbj eG5g\– …kxf8L hgtfs]  ;'/Iffx]t' xd c?0f;d:ofd] x:tIfk] le s/ ;st ] x +} .Ú sf]lrnf / lnDa'jfgaLrsf] v6k6n] /fhwfgL Dofª\n'ªdf pkef]Uo ;fdfu|Lsf] xfxfsf/ dlRrPsf] 5 . @) jif{cl3 ;DkGg …r'nfr'nL ;lGwÚ d'tfljs b'j} b]zn] rf/sf;] ] hu+ ndf 3f;“ bfp/f ug{] ;xdlt ePsf] lyof], t/ xfn} cfP/ lnDa" g];gn cfdL{n] rf/sf];] h+undf bfp/f vf]Hg cfPsf sf]r o'jfx¿nfO{ dlxnf lh:SofPsf] cf/f]kdf kqmfp u/]kl5 ljjfbn] pu|¿k lnPsf] xf] . 36gfsf] lj/f]wdf sf]lrnf ;/sf/n] kxf8df hfg] cTofjZos j:t'dfly k|ltaGw nufPkl5 lnDa'jfgdf xfxfsf/  dlRrPsf] 5 . /fhwfgL Dofª\n'ªdf af]Nb} /fi6«klt >L /fdk|;fb jg]dn] eg]– …x}g xfcf], logLx¿n] lgpª\ g} vf]Hof xf] t <Ú otf …tfdfª u0ftGqÚ / …z]kf{NofG8Ú aLrsf] u'Dafsf08 cem} zfGt x'g ;s]sf] 5}g . ;f]n'v'Da'l:yt tª] a\ fr] ] uD' afdfly cf–cfkmg\ f ] bfaL ub{} cfPsf b'j} /fi6« af}4dfuL{ eP klg ;fdl/s dxOEjsf] u'Daf ePsfn] pgLx¿ k5fl8 x6\g dflg/x]sf 5}gg\ . wfld{s If]qdf /fhgLlt u/]sf] eGb} …qmflGtsf/L af}4 df]rf{Ún] b'j} b]zdf x8\tfnsf] cfx\jfg u/]sf] 5 . ptf, ;u/dfyf k|j]zåf/ dflgPsf] ;fgf] kxf8L /fHo …lh/]nÚsf ko{6gdGqL dgf]h lh/]nn] aLaL;L;“u eg]– …b'O{ l5d]sLaLrsf] emu8fn] ko{6s cfpg} 5f8] . xfdL ;fgf d'n'ssf] cy{tGqvQd eof] . o;n] blIf0fk"jL{ pQ/ Pl;ofsf ] zflGt / ko6{ g g/fd;}| u“ ke| fljt xg' ] xb“' f o;df gj] fM kb| z] n] t?' Gt x:tIfk] ugk{' 5 { .Ú   …g]jfM k|b]zÚaf6 :jtGqtf kfpg'kg]{ dfu ub}{ P]ltxfl;s sLlt{k'/df cfh klg ljzfn k|bz{g eof] . b]zsf zflGtdGqL drfsfhL km'of“nn] eg]– …sLlt{k'/nfO{   :jfottf lbg] ljifodf 5nkmn ug{ ;lsG5, t/ :jtGqtf sbflk x“'b}g .Ú ptf sLlt{k'/ lna/];g cfdL{sf k|jQmf pBf]u dxh{grflx+  s'g} klg xfntdf :jtGq sLlt{k'/ agfP/ } 5f8g\ ] bfaL ub {} eG5g–\ …sLlt{k'/sf hgtfsf] gfssfg sf6\g] zfxj+z;“u ;f“7uf“7 ug]{ sf7df8fn+} fO { xfdL ems' fP/ } 5f8] 5\ f +} .Ú klZrdL kxf8L /fHo s0ff{nLaf6 tLyf{6g ug{ sfzL lx“8]sf a|fx\d0fx¿sf] Pp6f 6f]nL y¿x6 ;Ldfdf /f]lsPsf] 5 . ;'/Iffsf] sf/0f b]vfp“b} y¿x6n] le;f glbPkl5 6f]nL cnkq k/]sf] xf] . ;'/Iffhf“rsf gfddf hg};d]t vf]lnPsf] afx'gx¿sf] cf/f]k 5, t/ y?x6 k//fi6« dGqfnon] cfkm\gf] arfp ub {} egs] f ] 5– …of ] s;s} f] cf:yfdfly cfqmd0f xf]Og, s]jn y¿x6df h'd|fsf] k|sf]k /f]Sg hg} vfgtnf;L ul/Psf] xf] .Ú du/f“tsf] k|ltalGwt bn …hg} dl'Qmdfr] fÚ{n ] ;z:q ljbf|x] sf ] 3fi] f0ffu/]sf] 5 . hg} nufpg] tyf hg}af6 d'Qm ePsf hfltx¿ Affx'g, If]qL, blnt, lu/L, k'/L, ;+Gof;L cflbnfO{ lje]b u/]sf] eGb} pgLx¿n] ut dlxgf ;+o'Qm df]rf{ agfPsf lyP . df]rf{sf Jo'/f] ;b:o /0fjL/l;+x wdnfn] aLaL;L;+u eg]– …;Qf cefjdf 56k6fO/x]sf] xfd|f] cfTdf ta dfq zfGt x'G5 ha xfdL vn+ufdf kf6L{sf] emG8f kmx/fp5“ f +} .Ú du/ft“ sf ] /fhwfgL vn+ufdf Soflag]6sf] cfkt\sfnLg a}7s al;/x]sf] 5 .   pQ/–k"jL{ Pl;ofsf] k'/fgf] /fi6« dw];sf cflbjf;Ln] /fhwfgL /f}tx6 7Kk kf/]sf 5g\ . b]znfO{ ofbjLs/0f ul/Psf] tyf ufp“nfO{ gx]l/Psf] eGb} Toxf“sf ul/a tyf blnt hgtfn] cfGbf]ng 5]8]sf x'g\ . ljsf; / ah]6 7"nfn] dfq xhd u/]sf] tyf ul/a dw;] LnfO { /fHon ] cfkmg\ f ] ef6] as+} dfq} dfg]sf] cf/f]k nufp“b} ljb|f]xL g]tf rDks rdf/n] eg]– …ca ox dw]; gxL, ofbjb]z, emfb]z, cfb]z, u'Ktfb]zdfq eu]n] . xd logsf] lbvf bu+] ] ls xd ljbz] L euf8} f gxL, e"ldk'q l5M .Ú   dw];sf cflbjf;Lsf] cfGbf]ngsf sf/0f td'jfgdf k]6«f]nsf] cefj a9]sf] 5 . o;sf sf/0f ko{6s tyf ofq'x¿ uGtJo;Dd k'Ug g;s]kl5      ;/sf/n] j}slNks Joj:yfsf] 3f]if0ff u/]sf] 5 . cGgk"0f{ a];SofDkdf /f]lsPsf ko{6sx¿sf] p4f/sf nflu sl/a @) j6f 3f]8f To;lt/ /jfgf e};s]sf 5g\ eg] ;j{;fwf/0fsf] ;'ljwfsf nflu sl/a % ;o Rofª\u|f kl/rfng ePsf 5g\ . ;/sf/sf] of] sbdsf] lj/f]w ub {} ljkIfL …ysfnL ;o+ Q' m dfr] fÚ{ n] bz] nfO { 9u+' o] u' lt/ nfg nfus] f] cf/f]k nufPsf] 5 . ptf oftfoftdGqL t'naxfb'/ td'n] uf]N8]g  cfO{l6eLnfO{ cGtjf{tf lb“b} eg]— …cfjZos k/] xfdL /f“uf tyf uf?] klg kl/rfng ug { ;Ifd 5f +}   ;kgf b]Vg 5f]8\gf];\, ;dfrf/ ;lsof ] . Aoe"“ mgf;] \clg Pstf, cv08tf / ;b\efj b]vfpg'xf];\— wGojfb   मनोज गजुरेल साप्ताहिक  

Lali-Guras · May 8, 2009 3:15 PM · 12,501 views

3 Replies

Unicode संघीय गणतान्त्रिक नयाँ नेपाल बनाउने जनताको चाहना कुशल नेतृत्वको अभावमा अन्ततः नयाँ-नयाँ नेपालहरुमा परिणत भएको छ । विश्वमानचित्रमा उदाएका यिनै दर्जनभन्दा बढी नयाँ मुलुकहरुका लागि बीबीसी रेडियोको कार्यक्रम ुउत्तरी-दक्षिण एसियाुमा तपाइलाईस्वागत छ । अब सुन्नोस् नयाँ-नयाँ नेपालका झन् नयाँ समाचारहरु ः लिम्बुवान र खम्बुवानबीचको सीमा विवाद पुनः चर्किएकछ । सीमानदी ुअरुणुमा माछा मार्ने विषयलाई लिएर दस वर्षदेखि जारी शीतयुद्ध अहिले चरम उत्कर्षमा पुगेको हो । सामरिक म  हइभ्वको योनदीलाई आफ्नो नियन्त्रणमा लिन दुवै देशका सेनाहरु अहिले अरुण किनारमा तैनाथ छन् । कुनै पनि बेला युद्ध भड्किन सक्ने भयले स्थानीय जनता बासँ का े डगंु ा चढरे बिहारतिर पलायन हुन थालेका छन् । बिहारका परराष्ट्रमन्त्री कालु यादव भन्छन्- ुपहाडी जनताके  सुरक्षाहेतु हम अरुणसमस्यामे हस्तक्षपे भि कर सकत े ह ंै ।ु कोचिला र लिम्बुवानबीचको खटपटले राजधानी म्याङ्लुङमा उपभोग्य सामाग्रीको हाहाकार मच्चिएको छ । २० वर्षअघि सम्पन्न ुचुलाचुली सन्धिु मुताविक दुवै देशले चारकासे े जगं लमा घासँ दाउरा गर्ने सहमति भएको थियो तर हालै आएर लिम्बू नेसनल आर्मीले चारकोसे जंगलमा दाउरा खोज्न आएका कोच युवाहरुलाई महिला जिस्क्याएको आरोपमा पक्राउ गरेपछि विवादले उग्ररुप लिएको हो । घटनाको विरोधमा कोचिला सरकारले पहाडमा जाने अत्यावश्यक वस्तुमाथि प्रतिबन्ध लगाएपछि लिम्बुवानमा हाहाकार  मच्चिएको छ । राजधानी म्याङ्लुङमा बोल्दै राष्ट्रपति श्री रामप्रसाद वनेमले भने- ुहैन हाओ यिनीहरुले निउङ् नै खोज्या हो त ु यता ुतामाङ गणतन्त्रु र ुशेर्पाल्यान्डु बीचको गुम्बाकाण्ड अझै शान्त हुन सकेको छैन । सोलुखुम्बुस्थित तङे ब् ाचे े गमु बामाथि आ-आफन् ा े दाबी गर्दै आएका दुवै राष्ट्र बौद्धमार्गी भए पनि सामरिक महइभ्वको गुम्बा भएकाले उनीहरु पछाडि हट्न मानिरहेका छैनन् । धार्मिक क्षेत्रमा राजनीति गरेको भन्दै ुक्रान्तिकारी बौद्ध मोर्चाुले दुवै देशमा हड्तालको आह्वान गरेको छ । उता सगरमाथा प्रवेशद्वार मानिएको सानो पहाडी राज्य ुजिरेलुका पर्यटनमन्त्री मनोज जिरेलले बीबीसीसँग भने- ुदुई छिमेकीबीचको झगडाले पर्यटक आउनै छाडे । हामी साना मुलुकको अर्थतन्त्रखत्तम भयो । यसले दक्षिणपूर्वी उत्तर एसियाका े शान्ति र पयर्ट न नरामसै्र गँ पभ्र ावित हनु े हदँु ा यसमा नवे ाः पद्र शे ले तरु न्त हस्तक्षपे गनर्पु छ ्र ।ुुनेवाः प्रदेशुबाट स्वतन्त्रता पाउनुपर्ने माग गर्दै ऐतिहासिक कीर्तिपुरमा आज पनि विशाल प्रदर्शन भयो । देशका शान्तिमन्त्री मचाकाजी फुयाँलले भने- ुकीर्तिपुरलाई   स्वायतता दिने विषयमा छलफल गर्न सकिन्छ तर स्वतन्त्रता कदापि हँुदैन ।ु उता कीर्तिपुर लिबरेसन आर्मीका प्रवक्ता उद्योग महर्जनचािहं कुनै पनि हालतमा स्वतन्त्र कीर्तिपुर बनाएर ै छाडन् े दाबी गद ्रै भन्छन-् ुकीर्तिपुरका जनताको नाककान काट्ने शाहवंशसँग साँठगाँठ गर्ने काठमाडालंै ाइ ्र हामी झकु ाएर ै छाडे छ् ा ंै ।ु पश्चिमी पहाडी राज्य कर्णालीबाट तीर्थाटन गर्न काशी हिँडेका ब्राह्मणहरुको एउटा टोली थरुहट सीमामा रोकिएको छ । सुरक्षाको कारण देखाउँदै थरुहटले भिसा नदिएपछि टोली अलपत्र परेको हो । सुरक्षाजाँचका नाममा जनैसमेत खोलिएको बाहुनहरुको आरोप छ तर थरुहट परराष्ट्र मन्त्रालयले आफ्नो बचाउ गद ्रै भनके ा े छ- ुया े कसकै ाे आस्थामाथि आक्रमण होइन केवलथरुहटमा जुम्राको प्रकोप रोक्न जनै खानतलासी गरिएको हो ।ु मगराँतको प्रतिबन्धित दल ुजनै मिुक्तमाचे र्ाुल े सशस्त्र विदा्रहे का े घाषे ाणागरेको छ । जनै लगाउने तथा जनैबाट मुक्त भएका जातिहरु ब्ााहुन क्षेत्री दलित गिरी पुरी संन्यासी आदिलाई विभेद गरेको भन्दै उनीहरुले गत महिना संयुक्त मोर्चा बनाएका थिए । मोर्चाका व्युरो सदस्य रणवीरिसंह धमलाले बीबीसीसंग भने- ुसत्ता अभावमा छटपटाइरहेको हाम्रो आत्मा तब मात्र शान्त हुन्छ जब हामी खलंगामा पार्टीको झन्डा फहराउछँ ा ंै ।ु मगरातँ का े राजधानी खलंगामा क्याबिनेटको आपत्कालीन बैठक बसिरहेको छ । उत्तर-पूर्वी एसियाको पुरानो राष्ट्र मधेसका आदिवासीले राजधानी रौतहट ठप्प पारेका छन् । देशलाई यादवीकरण गरिएको तथा गाउँलाई नहेरिएको भन्दै त्यहाँका गरिब तथा दलित जनताले आन्दोलन छेडेका हुन् । विकास र बजेट ठूलाले मात्र हजम गरेको तथा गरिब मधसे ीलाइ ्र राज्यल े आफन् ा े भाटे बकंै मात्रै मानेको आरोप लगाउँदै विद्रोही नेता चम्पक चमारले भने- ुअब यह मधेस नही यादवदेश झादेश आदेश गुप्तादेशमात्र भगेले । हम यिनको दिखा दगंे े कि हम विदशे ी भगाडै ा नही भूमिपुत्र छिः ।ुमधेसका आदिवासीको आन्दोलनका कारण तमुवानमा पेट्रोलको अभाव बढेको छ । यसका कारण पर्यटक तथा यात्रुहरु गन्तव्यसम्म पुग्न नसकेपछि    सरकारले वैकल्पिक व्यवस्थाको घोषणा गरेको छ । अन्नपूर्ण बेसक्याम्पमा रोकिएका पर्यटकहरुको उद्धारका लागि करिब २० वटा घोडा त्यसतिर रवाना भैसकेका छन् भने सर्वसाधारणको सुविधाका लागि करिब ५ सय च्याङ्ग्रा परिचालन भएका छन् । सरकारको यो कदमको विरोध गद ्रै विपक्षी ुथकाली सयं त्तु ु माचे र्ाु ले दशे लाइ ्र ढगंु ये गु तिर लान लागके ाे आरोप लगाएको छ । उता यातायातमन्त्री तुलबहादुर तमुले गोल्डेन  आईटिभीलाई अन्तर्वाता दिँदै भने- ुआवश्यक परे हामी राँगा तथा गारुे पनि परिचालन गन ्र सक्षम छा ंै सपना देख्न छोड्नोस् समाचार सकिया े । ब्यभूँ ुनासे ्अनि एकता अखण्डता र सद्भाव देखाउनुहोस्- धन्यवाद   Last edited: 08-May-09 03:28 PM

Phiste · May 8, 2009 3:24 PM

एउटा राम्रो प्रस्तुती।  Phiste jee, font size बडाइ दिनु भएकोमा लाई धन्यवाद ।

Maalpaani · May 9, 2009 9:54 AM

That's what we have in store for our country...prithvi narayan shah wudn't have conquered the 22 states if he knew that we r gonna break them up anywayz..

pokharako keto · May 9, 2009 10:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all