कती बस्छौ ओढी लाजको घुम्टो मनमा पलाएका रहरलाई छोपी कती बस्छौ हो शर्माएर चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा क्षितिजमा छरिएको लाली झै सुबाश छर्यो यो दिलमा Does anybody has this song and would like to share with me and also if anyone knows the singer??? I would greatly appreciate.
ritthe · May 8, 2009 12:05 PM · 6,513 views
Though I dont have it ........I guess I know the Singer Its Rabin Sharma
fucheketo · May 8, 2009 12:13 PM
<http://www.dhakatopi.com/index... लु रिट्ठे मोज गर Last edited: 08-May-09 12:19 PM
बैरे · May 8, 2009 12:19 PM
ohh Thanks Fuchche and Baire, Baire do you know these songs too? कहाँ छौ तिमी म खोजिरहेछु कहाँ गयोउ तिमी म पर्खिरहेछु and कस्तो राम्रो तिम्रो आँखा गाजलु मोहनि लाउने तिम्रो हेराइ नशालु Does anybody have any clue about these two songs above??? I am desparately looking to hear them.
ritthe · May 8, 2009 12:33 PM
kati baschua laaj ko ghumto: singer : pabitra man sakya
lanthus · May 8, 2009 1:23 PM
जहाँ सम्म मलाई लाग्छ पबित्रमान शाक्यले गाउनु भएको हो र "कस्तो राम्रो तिम्रो आखाँ गाजलु" नव श्रेष्ठले गाउनु भएको हो गीत त छैन पासा, तर लिरिक्स चाहि हाल्न सक्छु :D
mulmiz · May 8, 2009 1:30 PM
ए पवित्र मान शाक्य ले गाउनु भा' रैछ ! मुल्मिज, लिरिक्स भये नि हालुम ल जे परे पर्ला ! धन्यवाद
ritthe · May 8, 2009 2:55 PM
कती बस्छौ ओडी लाज को घुम्टो मन मा पलाएका रहर लाई छोपी कती बस्छौ शर्माएर हो कती बस्छौ शर्माएर हो ओठ मा उर्लिएका चाहना रोकी कती बस्छौ .............. चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा हो चाँदनी रातको चन्द्र झै आएउ तिमी मेरो जीवनमा क्षितिजमा छरिएको लाली झै सुबाश छरी हो यो दिलमा हो क्षितिजमा छरिएको लाली झै सुबाश छरी हो यो दिलमा कती बस्छौ ........... नराखिदेउ कुनै परधी त्यो प्रीत ले भरिएको हृदयमा हो नराखिदेउ कुनै परधी त्यो प्रीत ले भरिएको हृदयमा बग्न देउ त्एस लाई तिमी त्एस्को आफ्नै गोरेटो मा हो बग्न देउ त्एस लाई तिमी त्एस्को आफ्नै गोरेटो मा कती बस्छौ ...........
lanthus · May 9, 2009 11:44 AM
ritthe ko maya pirati basya jasto chha ni, panche baja bajaune ho ki kya ho, hamlai ni bolaunu hai nachna janya chhha hamle ni ali ali
amitraja · May 10, 2009 9:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion