सहिद परिवारलाई राहतको....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सहिद परिवारलाई राहतको नाममा हामिले करडौं रुपिया मागेका छौ, यो सबै हाम्रो हतियारमा लगाउने राजनिति हो - प्रचण्ड सहिद परिवारलाई राहतको नाममा हामिले करडौं रुपिया मागेका छौ, यो सबै हाम्रो हतियारमा लगाउने राजनिति हो, हाम्रा सेना त कति हुन र जम्मा ४ हजार तर हामिले ३० हजार सेना छौ भनेउ सरकारले त कमसेकम २० हराज मा त झार्‍यो, सरकारलाई १० लाख रुपैया मागेर, ७ लाख रुपैया हतियार को लागि लगाउदै छौ। हाम्रा सेना बास्तवमा ६ हजार त छन नि। २० हजार भन्नु हाम्रो रणनिती मात्र हो। अब संबिधान सभा पनि हुदैन, किनकि संबिधान सभा हामि हुन दिदैनौ। अहिलेको हाम्रो राजनिति भनेको सत्ता कब्जा गर्ने हो। हामिले गरिरहेको यो षडयन्त्रको कसैलाई पनि जानकारि नदिउँ अहिले, तपाई हाम्रो यो भित्रको कुरा हो।

raju161 · May 8, 2009 8:25 AM · 1,560 views

2 Replies

i have heard about this fool crying sometimes while giving speech ....in tundikhel or somewhere but i got a great analogy right now was that WAS THAT DOG'S URINE OR CROCODILES TEARS ?..... well whatever these Netals are Great coz they are a good actor......yesle ta rajesh hamal lai pani ....pachi chodne rahesa ?////dammmm

raju161 · May 8, 2009 8:34 AM

This would be the right reason to bring back public hanging.

newlynew · May 8, 2009 9:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all