UTTAM डाक्टर मन्त्री को खुब चाकडी गरेर लेख्थ्यो । केइ पाईन्छ कि भनेर । अब त गयो । पर्नु पिर पर्यो । राष्ट्रपती ले गल्ती त सच्याको हो नि “प्रचन्डको” । मन्त्रिपरिषदमा अल्पमतमा परेर पनि नैतीक हिन बन्दै राष्ट्रिय मुद्दाको बिषयमा निर्णय गर्नेहरु , संबैधानिक प्रकृया नपुर्याइ राष्ट्रपतिलाई बाइ पास गरेर निर्णय गर्ने हरु , माओवादी को झन्डा बोक्यो भन्दैमा १५ दिन पछी जाने लाई ३ बर्षे म्याद थप्न खोज्ने हरु अझै लाज छैन । सक्छ भने प्रचन्डले भनोस एकलौटी निर्णय गरे भनेर अनी मान्ला लोकले । होइन भने किन हटाउने कटुवाल । गल्ती गर्ने प्रचन्ड दोश खप्ने कटुवाल । के सरकारी कर्मचारी भनेको मन्त्री को नोकर हो ? जसलाई जती बेला मन लाग्यो उतिबेला हटाउने । जे मन लाग्यो तेही कारबाही गर्ने ? किन ल्यायो उस्को सेना खेलकुदमा । के यो देश प्रचन्डको बिर्ता हो ? यस्ता कुरा जसलाई पनि गर्न आउछ । उत्तम ठाउँ पायो भनेर लेख लेख । अरु पत्रीका पनि पढ । सबैले आफ्नो आफ्नो ध्यानग्ग्रो बजाउने त हो ।
stopthewar · May 4, 2009 1:53 PM · 15,931 views
उत्तमजी, जनमत संग्रह गरौं न त। जनता भनेको को हो? व्याख्या गरौंन। मलाई राष्ट्रपतिको कदम मन परेको छ। माओवादीको हतारिएको कदम भन्दा राष्ट्रपतिको कदम कानून र विधिसँग मेल खान्छ। सरकारले बर्खास्त गर्न सक्ने अधिकार छ तर राष्ट्राध्यक्षले नमान्न सक्ने प्रावधान पनि छ। तपाईंहरु “जनता” भनेर माओवादीलाई जे पनि गर्न दिने मनस्थितिमा हुनुहुन्छ जस्तो छ। माओवादीले गरेका हिंसक कुकृत्यलाई “जनता”ले ठिक भन्यो भन्दैमा त्यो ठीक हुन्न। आखिर जनताको अधिकार जत्ति नै धेरै भएपनि त्यसको पनि सिमा हुन्छ। जनता पनि कानुन भन्दा माथि हुनै सक्दैन्न। माओवादी गयो ठिक भयो, अब त्यो फर्केर आउन सक्तैन। जसरी शाहहरुको अवसान भयो, त्यसरी नै माओवादी गए। कृष्ण पहाडीजी मात्रै यो देशमा चिन्तन मनन् गर्नसक्ने व्यक्ति हैनन्। उहाँलाई मन परेन होला, तर धेरैलाई मन परेको छ राष्ट्रपतिको कदम। तपाईं माओवादीहरुले देश ठप्प पार्छ भनेर माओवादीको ज्यादतीलाई अँगाल्न खोज्नभएको त हैन? उनीहरुको सरकारले चालेको गलत कदमको बारे चाहिं के विचार राख्नुभएको छ त, उमेशजी?
stopthewar · May 4, 2009 1:57 PM
you guys need to get life and stop posting such nonsense in here. keep your personal opinion to yourself, not in a public forum. -- Democracy is the government by the people, for the people and like the people!
i_my · May 4, 2009 5:06 PM
political death... bhanna khojeko hola.. hola hola.. hola....
Ved555 · May 4, 2009 9:38 PM
nosedive bhaneko hola
mandale murdabad · May 4, 2009 9:49 PM
I don't think so.. where is the dress in RED??? hoina hola.... he must have eaten shit... and died!!!!
Ved555 · May 4, 2009 10:02 PM
Yeah actually prachanda died. news is like Himalayan News Service ................................... Kathmandu, May 4 The resident of Budanilkantha, Visnumati VDC Mr. Prachanda Poudel father of 3 has died from road accident due to the teenagers mischief towards their bike riding. He was hit hard by a bike ba.23.pa 3456 pulsar model 200 CC in chapali turning. The locals has burnt down the bike and taken 2 teenagers named prakash thapa and ramesh rai in custody. The were found influenced of drugs and have been taken to Budanilkantha police station. Mr. Prachanda Poudel died on the way to teaching hospital and declared dead. The locals of Chapali has requested goverment to point Chapali Turning as high accident area and to build speed breaker as Dhurbatara school is near by. -HNS
Moneyminded · May 4, 2009 10:02 PM
maoists killed prachanda thaiba
mandale murdabad · May 4, 2009 10:04 PM
I will be happy if he dies..
hapyak · May 4, 2009 10:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion