***प्रचन्ड को रहस्य खुल्यो ***

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सत्ता कब्जा गर्ने रणनीतिबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना जनसेनाका कमान्डर एवं पार्टीका केही नेताहरूसँग बसेर अत्यन्त गोप्य रूपमा व्याख्या गरिरहेको भिडियो रेकर्ड नेपाली सेनाले फेला पारेपछि माओवादी सरकार प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निचोडमा पुगेको हो। संविधानसभा निर्वाचनभन्दा एक महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता कब्जाको तयारीबारे आफ्ना छापामार कमान्डरहरूलाई दिएको उक्त निर्देशन नेपाली सेनाले कांग्रेस, एमालेलगायतका राजनीतिक दलका नेताहरूकहाँ पुर्याहएका कारण गोप्यता भंग हुन पुगेको निष्कर्ष माओवादीको छ। उक्त भिडियो रेकर्डमा प्रचण्डले डेढ वर्षभित्रै सत्ता कब्जा गरिसक्ने उल्लेख गर्दै युद्ध मोर्चाकै शैलीमा संविधानसभा निर्वाचनमा होमिन निर्देशन दिएका छन्। उनले भनेका छन्– अब हाम्रो हात माथि परिसक्यो, जनयुद्धकालमा जसरी अन्य राजनीतिक दल लखेटिएका थिए, चुनावमा पनि अन्य दलका उम्मेदवारलाई हाम्रा कार्यकर्ताले त्यसरी नै लखेट्ने छन्, खुट्टा भाँच्ने छन्। नागरिक समाजमार्फत समानुपातिक निर्वाचनको एजेन्डा हामीले ‘कार्यान्वयन गरिसक्यौं, अब हामीलाई चुनावमा उछिन्न सक्ने अरु दलको ताकत छैन, चुनावपछि हाम्रै सरकार बन्ने स्पष्ट छ, हाम्रा लागि चुनौतीका रूपमा रहेको सेनासमेत चुनावपछि हाम्रै पकडमा आउँछ, हाम्रो पकडमा आउन नचाहने जर्नेलहरूलाई बर्खास्त गरिनेछ, जनसेना छाती नापेर होइन, प्लाटुनका प्लाटुन समायोजन हुनेछन्, यसरी सेनाको तलदेखि माथिसम्म हाम्रो पकडमा आएपछि नेपाली कांग्रेस नामको पार्टी यो मुलुकमा रहने छैन, न त एमाले नै रहनेछ। सेनाको लोकतान्त्रीकरण भनेको राजनीतीकरण हो, जो हामी जसरी पनि गर्दछौं। यसैगरी, लेनिनले गरेको अक्टुबर क्रान्तिबारे व्याख्या गर्दै माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्– ‘जतिबेलासम्म लेनिनले विद्रोहका मात्र कुरा गर्नुभयो, त्यतिबेलासम्म सफल हुनु भएन, जब उहाँले शान्ति, रोटी र जग्गा (जमिन) उपलब्ध गराउने कुरा गर्नुभयो, तब अक्टुबर क्रान्तिमा सबैले साथ दिए। शान्ति सम्झौता हाम्रो त्यही रणनीतिको उपज हो।’ उनले एक प्रसंगमा अट्टहास गर्दै भनेका छन्– ‘कामरेडहरू, म त्यति मूर्ख छैन, एमाले–कांग्रेस अब हाम्रो चुंगुलमा फसिसके, अब विस्तारै सेनालाई पनि आफ्नो जालभित्र पार्दैछौं।’                            From :- Americadarpan.com

anti-communist · May 4, 2009 2:19 AM · 23,231 views

16 Replies

Source k ho..... link ???

deathisafteru · May 4, 2009 2:26 AM

americadarpan.com

anti-communist · May 4, 2009 2:52 AM

Hey Guys,    This is very much serious issue for nepal and nepalies. All leaders' faith stands for themselves and their party only not for nation. And, most of them are controlled from India and USA. But, if you are really nepali, please think this issue by being one nepali not being politically intention. for more info .... http://lubhoo.co.cc/?load=news...  

raby · May 4, 2009 6:14 AM

looks like americadarpan is sister of Janaastha Waiyaat... everybody knows internet exists... if it was true they don't have to tell this to Runchey patrakar.  they could have uploaded the video on internet. Khali halla garyo basyo...

Khairey · May 4, 2009 9:57 AM

dhaitt....j paye tei

nixactly · May 4, 2009 10:29 AM

Mouist are terroriest...

stopthewar · May 4, 2009 10:35 AM

'रणनीतिक' सीडीमा कब्जाकै कुरा २०-वैशाख-२०६६,आइतवार सत्ता कब्जा गर्ने रणनीतिबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना जनसेनाका कमान्डर एवं पार्टीका केही नेताहरूसँग बसेर अत्यन्त गोप्य रूपमा व्याख्या गरिरहेको भिडियो रेकर्ड नेपाली सेनाले फेला पारेपछि माओवादी सरकार प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने निचोडमा पुगेको हो। संविधानसभा निर्वाचनभन्दा एक महिनाअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता कब्जाको तयारीबारे आफ्ना छापामार कमान्डरहरूलाई दिएको उक्त निर्देशन नेपाली सेनाले कांग्रेस, एमालेलगायतका राजनीतिक दलका नेताहरूकहाँ पुर्याहएका कारण गोप्यता भंग हुन पुगेको निष्कर्ष माओवादीको छ।  उक्त भिडियो रेकर्डमा प्रचण्डले डेढ वर्षभित्रै सत्ता कब्जा गरिसक्ने उल्लेख गर्दै युद्ध मोर्चाकै शैलीमा संविधानसभा निर्वाचनमा होमिन निर्देशन दिएका छन्। उनले भनेका छन्– अब हाम्रो हात माथि परिसक्यो, जनयुद्धकालमा जसरी अन्य राजनीतिक दल लखेटिएका थिए, चुनावमा पनि अन्य दलका उम्मेदवारलाई हाम्रा कार्यकर्ताले  त्यसरी नै लखेट्ने छन्, खुट्टा भाँच्ने छन्। नागरिक समाजमार्फत समानुपातिक निर्वाचनको एजेन्डा हामीले 'कार्यान्वयन गरिसक्यौं, अब हामीलाई चुनावमा उछिन्न सक्ने अरु दलको ताकत छैन, चुनावपछि हाम्रै सरकार बन्ने स्पष्ट छ, हाम्रा लागि चुनौतीका रूपमा रहेको सेनासमेत चुनावपछि हाम्रै पकडमा आउँछ, हाम्रो पकडमा आउन नचाहने जर्नेलहरूलाई बर्खास्त गरिनेछ, जनसेना छाती नापेर होइन, प्लाटुनका प्लाटुन समायोजन हुनेछन्, यसरी सेनाको तलदेखि माथिसम्म हाम्रो पकडमा आएपछि नेपाली कांग्रेस नामको पार्टी यो मुलुकमा रहने छैन, न त एमाले नै रहनेछ। सेनाको लोकतान्त्रीकरण भनेको राजनीतीकरण हो, जो हामी जसरी पनि गर्दछौं। यसैगरी, लेनिनले गरेको अक्टुबर क्रान्तिबारे व्याख्या गर्दै माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्– 'जतिबेलासम्म लेनिनले विद्रोहका मात्र कुरा गर्नुभयो, त्यतिबेलासम्म सफल हुनु भएन, जब उहाँले शान्ति, रोटी र जग्गा (जमिन) उपलब्ध गराउने कुरा गर्नुभयो, तब अक्टुबर क्रान्तिमा सबैले साथ दिए। शान्ति सम्झौता हाम्रो त्यही रणनीतिको उपज हो।' उनले एक प्रसंगमा अट्टहास गर्दै भनेका छन्– 'कामरेडहरू, म त्यति मूर्ख छैन, एमाले–कांग्रेस अब हाम्रो चुंगुलमा फसिसके, अब विस्तारै सेनालाई पनि आफ्नो जालभित्र पार्दैछौं।'  -- Tarun Weekly http://www.weeklynepal.com/ind...

paasa7 · May 4, 2009 11:33 AM

This tape is not fake. I just watched the interview of Raghuji Pant; he's saying the same thing as above. Prachanda was giving speech how to capture the nation by integrating armies and earn the money to be able to capture the nation. I hope all the maoists and communists get wiped away from Nepal.

paasa7 · May 4, 2009 8:58 PM

I hope somebody puts the tape in youtube.

paasa7 · May 4, 2009 8:59 PM

Enough pandering to these terrorists. Sooner we get this over and done with the better. Let's get on with round 2 - yes, let's start with clearing the streets, then the jungles and whatever place these terrorists raise their ugly heads. These terrorists can join their LTTE brethren in hell.

Peter Bagdas · May 4, 2009 9:13 PM

modafwaker terrorists have betrayed innocent nepali voters 15000 nepali lives le maobadi lai sarapeko chha, They will be trashed where they belong

sYaKuuRiolAKU_nchImb · May 4, 2009 9:20 PM

Paasa7...do you have link to that video?

Gaine · May 4, 2009 9:31 PM

Don't worry that tape will be send to your home address... soon everyone of us will have access to that tape... these maoists.. asssss*holes... remember how in one video release they showed these prachanda and Baburam bajes shedding tears and crying like a baby while watching the nautanki performed by their brainwashed cadres of underage.... those tears are actually crocodile tears!!

Ved555 · May 4, 2009 9:32 PM

Sabudh cha bhanay heru na. Natra shut up.

Syangjali Magar · May 4, 2009 9:51 PM

There is no need of proof... OK..... Whatever written above is nothing special.... in fact, it can be easily said that that faggot prachanda and his cronies talk much more than such thing.... they must have talked about how to kill nepalese.... as if they are not nepalese themselves....they must have instructed how to extort money from Nepalese.. they must have talked how to rape Nepal and Nepalese... they must have talked how to cut off legs and hands of Nepalese... that even in detail and in surgical details..  they must have talked how to recruit underage kids   and then how to brainwash those kids.. they must have talked about their dreams of how to control all the Nepalese.. by brainwashing the kids from very young age.. and use them as their bullets to kill their own father and mothers.... these are Maoists.. what the fugggg you guys are talking and asking proof prrog  prooff.. how much proof you need before you call these faggots murderers!!!?????

Ved555 · May 4, 2009 10:00 PM

here is the sabudh http://www.sajha.com/sajha/htm...

mandale murdabad · May 4, 2009 10:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all