प्रचण्ड र ज्ञानेन्द्रको दोहोरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्ड र ज्ञानेन्द्रको दोहोरी प्रचण्ड: गर्नु गर्‍यौं षड्यन्त्र पैसा ख्वाएर दलका मान्छे किनेर संविधानसभा भाँड्छु भनेर। ज्ञानेन्द्र: गर्नु गर्‍यौं प्रचण्ड युद्ध छेडेर मेरो निद्रा खोसेर जताततै आगो झोंसेर प्रचण्ड: गर्नु गर्‍यौं माइला दरबार ढुकेर नागर्जुनमा गएर गिरिजासँग साइनो जोडेर ज्ञानेन्द्र: गर्नु गर्‍यौं छविलाल ढाडमा टेकेर भारतसँग मिलेर राष्ट्रपति बन्ने भनेर प्रचण्ड: गर्नु गर्‍यौं 'जी. शाह'मधेस चर्काएर भाजपासँग मिलेर माओवादीलाई भ्याउँछु भनेर ज्ञानेन्द्र: गर्नु गर्‍यौं जुँगे कमरेड पुत्ला जलाएर गणतन्त्र भनेर बाउबाजेका शालिक फोडेर प्रचण्ड: भन्नु भन्यौं हामीलाई आतंककारी भनेर रेडकर्नर नोटिस ल्याएर टाउकाको मूल्य तोकेर ज्ञानेन्द्र: भैगो फुर्ती नगर, बाईसिएल देखाएर भिड्ने भएर भिडौंला मौका छोपेर प्रचण्ड: च्यालेन्ज गर्‍यौं तिमीले भिड्छु भनेर सिंगल सिगंल भिड्ने कि पाखुरा सुर्केर? <

bhunte ko bau · May 3, 2009 3:09 PM · 17,196 views

2 Replies

k waiyat ho yo... thet twak... j payo tei post gardine... mula..... firecracker

firecracker · May 3, 2009 4:23 PM

la badhai chha.....ramro lagyo............for fun.....

gwache · May 3, 2009 8:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all