डलर् कमाउन भनेर अम्रिकाने भाको । खल्ती को डल्लर पनि सप्पै स्वहाँ भाको । जत काम खोज्न गये पनि मन्दी ले काम जती ताला बन्दी गरेको । बल्ल बल्ल धोती दाई ले एुतो काम देको । जत्ती गरे नि धोती भाईया कहिले संतुस्ट नभाको । जत्ती जे गरेर मस्काये पनि टल्काये पनी एउटा एउटा गल्ती देखाको । हात का आउँला जती सप्पै पानी ले खाएर कुहिएको कुभिन्डो जस्तो भाको । बजिया को प्लेट कहिले नचम्केको नटल्केको । अब त दिन दिनै निकाल्दिने धम्की दिएको । छैन अहिले सम्मा सप्पै टाटो परेको जमेको कत्कतिएको सर्लक्क सफा गर्ने कुनै जादुगरी डितर्जेन्ट बनेको ? जागिर त बचाउनु पर्यो नि भन्या Last edited: 02-May-09 07:04 PM
BudoBaaje · May 2, 2009 7:01 PM · 11,338 views
अब गो मार्ट मा गएर काम गरौ साथी atleast भाडा धुनु पर्दैन
nixactly · May 2, 2009 8:40 PM
क् गर्ने दज्जु भाई , काम गर्नी केही गर्नी भनेर नेपाल देखी अहेपची गर्नै पर्यो नि ।।।। कि कसो हो ।।।।
8848m · May 2, 2009 8:54 PM
हैन हरियो नोट टाटा फले झै पो फल्छन भन्छन यहाँ त । मेरो बुधिलाई मोटर साईकल चाहियो, आफुले भने साईकल पनि किन्या हैन । मागेर हैरान कि त काम लगाएर हैरान , रोग कमाईयो भने भन्ने डरले पनि नकिनेको अनी भरतपुरको जस्तो हाम्रो तिर बुढीया हरु साईकल मा चाडदैनन . लौ बा मलाई हात गुमाउनु पनि छैन अनी खलो खेत पनि बेच्नु छैन , लाग्दिन विसाको लागि लाम पनि . बुदोबाजे एक सल्लाह दिन्छु । यो सल्लहा काम दियो भने यो धागो बाटै धन्यवाद दिनु होला है . Vinegar and Baking soda. Use globes while using. It's like the manjhan sold in RatnaPark.
syanjali · May 3, 2009 11:08 AM
Lunch Break Poem from Budhobaaje: डलर् कमाउन भनेर अम्रिकाने भाको । खल्ती को डल्लर पनि सप्पै स्वहाँ भाको । जती काम खोज्न गये पनि मन्दीले काम जती तालाबन्दी गरेको । बल्ल बल्ल धोती दाई ले एुतो काम देको । जत्ती गरे नि धोती भाईया कहिले संतुस्ट नभाको । जत्ती जे गरेर मस्काये पनि टल्काये पनी एउटा एउटा गल्ती देखाको । हात का आउँला जती सप्पै पानी ले खाएर कुहिएको कुभिन्डो जस्तो भाको । बजिया को प्लेट कहिले नचम्केको नटल्केको । अब त दिन दिनै निकाल्दिने धम्की दिएको । छैन अहिले सम्मा सप्पै टाटो परेको जमेको कत्कतिएको सर्लक्क सफा गर्ने कुनै जादुगरी डितर्जेन्ट बनेको ? जागिर त बचाउनु पर्यो नि भन्या Did you follow syanjali? Seems he has been to your shoes.
nayaSadak · May 5, 2009 12:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion