ए प्रचन्डे, त को सित डराको भन्या? आम जनता तेरो साथ्मा छन्, अब अरु कस्को साथ खोज्छस्? कि तलाइपनि सत्ता को मात लाग्यो? सामन्तबाद्को सह-नाइके लाइ तुरुन्त बर्रखास्त गर र समस्त जनमुक्ति सेना लाइ नेपाल सेना मा 'सम्मान्जन्क्' एकिकरन गरा. ग्यानेन्द्र लाइ दाम चढाउने हरुले सता बाट निकाले भने फेरि एक्पल्ट जनतामा जा. सत्ता टिकाउनको लागि सुद्को गु चाट्ने र आजिवन महा साम्न्तिको अगाडि झुकेर ढाड बान्गियेका सन्ग भुत्रो सहमति खोजिरा प्रचन्डे. त सित दम होला भनेर जनताले भोट दियेका हुन्, सत्ता टिकाउनको लागि महाकालि बेच्ने, धमिजा र लाउडा रच्ने, दर्ज्नौ नेपालिको किड्नि बेच्ने डा. अमित कुमार लाइ भारतबाट एक कल आए पछि लुकाएर उतै पठाइदिने, आदि इत्यादि नेपाल्को अहित हुने अनन्त काम गर्नेहरु सन्ग सहमति र सम्झौता गर्नलाइ हैन्. बुझिस प्रचन्डे?
eternalbliss · May 1, 2009 2:52 PM · 3,910 views
what a fuc and lame comment to a special raddish that grew in the same barn ...eternal balls i think u don't know nepalese don't have balls like u that is the reason a person declared terrorist by US is in that position ......enjoy your life guys aafulai ta masti chhha ....but when i get back there i wan't to see a unified nepal
raju161 · May 1, 2009 4:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion