साथी हो , भरखर भरखर अमेरिका मा राम्रो जागिर पाए हरियो पत्ता (Green Card ) को जुगाड नी हुँदै थियो लाईफ सेट होला होला जस्तो लागि रहेको थियो , यस्तै बेला आउनु पर्यो यो Swine Flu भन्ने रोग लाई । अब काम गरु भने Mexican ले रोग सार्ला भन्ने डर , अर्को तिर काले ( Nigger )ले गोली ले हान्ला भन्ने डर , अर्को तिर ग्रीन कार्ड भुस होला भन्ने डर , अर्को तिर इमिग्रेसन ले समात्ला भन्ने डर , अब धेरै डराउ भने भाको काम नि जाला भन्ने डर , नगरु भने Rent , Bills , क्रेडिट कार्डस , Gas, Insurance को सुक्को त तिर्नै पर्यो . जहाँ सम्म लाग्छ ९०% नेपाली को र मेरो Problems Same छ . साथी हो यो डर र मेरो त्राश को केही अरु जुगाड भए Swine Flu लाग्नु भन्दा पहिले सल्लाह् पाऊ . Thank you And Take Care .
ANTI-COMMUNIST · May 1, 2009 1:49 PM · 20,297 views
America ma timi jasto panimaruwa ko kam chaina. Farki hala Nepal.
newlynew · May 1, 2009 1:59 PM
Nam chahi Anti-Communist, arka ko post chahi delete gardai hidne. Kasto ho timi ta ? As I said before, "America ma timi jasto pani maruwako kaam chaina. Farki hala.
newlynew · May 1, 2009 2:05 PM
anti-communist you are damn right .
nepali_baby403 · May 1, 2009 2:09 PM
Nepali baby le pani bato tataaune ho ki?
newlynew · May 1, 2009 2:24 PM
यो मुला फ्लु सँग नि नेपाली भएर डराउने हो ? जस्को इमुन सक्ती साह्रै खत्तम छ त्यो त जे लागेर नि मर्छ नि । यो देशा मात्रै बर्षमा अरु साधारण फ्लु लागेर तिस हजार जती मर्छन रे । तर पनि यो मुला भाइरस न लाग्या नै जाती हो । चरेश पनि नखाउ (मामा ले समात्ला), हरेश पनि नखाउ साथी . हरेक कुकुर को दिन आउछ भन्छन हाम्रो पनि आउला नि मित्र ।
Bhakte · May 1, 2009 4:07 PM
अब नेपाल फर्केर जौउ र काम-बयपार गर भेनेर सल्लहा दिये, फेरी नेपालमा गएर राष्ट्रिय अपराद,गुस्खोरी,ब्रस्तचार, कालोधन्दा मात्रै गर्छौ। किन्भने बाजे-बाबु-काका-मामा ले जनेकै तेही मात्रहो। यस्तो राष्ट्रिय अपरादको कामहरुले जर्दा खेरी नै नेपाल को प्रजातन्त्र ६० सम्ममा खतम गरेको हौ। माओवादी ले हतियार उताएर गृह युद्ध नै गरेको कारन्पनी यही कारन्ले हो। खोइ चओर, बदमाश, दाकु, लुटेरा, अपराधी, गुस्खोरी, ब्रस्तचारी लाई के सुझाब दिने, के उपदेश दिने। बडो गाह्रो भयो। राम राम सत्ये हो।
maylumaya · May 1, 2009 11:35 PM
Don't worry-------Flu lai Foooo garer bhagaideu bro------bir gorkhali ko choro pani yesto kurama daraune. haha
Krs_84 · May 2, 2009 12:21 PM
हैन नेपाली लाई बिदेश भने पछी के भएको कुन्नी जिन्दगी मा सुखको सास फेर्न पौदैनन तल्लो स्तर्को बेहएब मात्र पौछन खैरे बाट तर पनि नेपाल फर्किन चाहदैनन । न इज्जत छ न सम्मन छ अर्कको राम्रो हेर्यो बस्यो तैपनी तेही राम्रो रे । वा नेपाली हो अब तिमीहरु नेपाल फर्किदा त कुनै मेडल रेदी गरेर राख्नु पर्ला हैन त ?
padokanchha · May 2, 2009 1:05 PM
हो र भन्या ??? अम्रिका मा त हरिया नोट टाटा टिपे झै टिप्न पाईन्छ भनेर विसा लिन जानेको ऊ इरो लागेको देखदा मलाई पनि लाम लाग्न जान मन मात्रै हैन घर परिवारले खलोखेत बेचेर भए पनि जाउ जाउ भनी राखेका थिए । हैन हातिको खाने दात र देखाउने दात फरक हुन्छ भन्द्थे, कही हामी लाई नआओस भनी लेखेको त हैन । मेरा छिमेकी दौतरी त्यता भासिएक ऐले तीन तले घर काठमाडौं मा बनाएरे, मै मात्रै डुकु भएको छु साइकल पनि किन्न सकेको छैन , बुढी लाई मोटर साइकल चाँही सक्यो। खुशी चाँही एस कुरामा लाग्यो, या हुँदा पानी पनि नसार्ने मान्छे क्या पारीकार बनाउन जान्ने अनी लाज पनि नमान्ने । डलर टिप्ने धोको बाँकी नै छ ।
syanjali · May 2, 2009 1:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion