I just created this thread so that we can acknowledge some of the best write up pieces that we encounter. You can add yours but dont forget to acknowledge the original writer here is the starting one from http://www.sajha.com/sajha/htm... PANDAG फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन
sYaKuuRiolAKU_nchImb · Apr 28, 2009 10:33 PM · 15,758 views
here is another one favoured by most sajha users i lost the thread but its from SUMEDHu "संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन । अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति होवस् "
sYaKuuRiolAKU_nchImb · Apr 28, 2009 10:36 PM
नेपाल को अहिले को परिस्थिती मा माओवादी हरु लाई सुहाउने मेरो तर्फ बाट गिफ्ट "यता सासु को चिलाउने उता बुहारी को चिलाउने म बुडा कता मिलाउने "
anti-communist · Apr 28, 2009 11:33 PM
Taken from http://www.sajha.com/sajha/htm... Listening to this Army’s firm determination, the Indian Ambassador may rush, out of excitation, tomorrow morning to see Nepal PM Dahal in DORA Ganji and Dora underwear which is very popular in Nepal as well. Dora fabrics too has contributed to enhancing Nepal-India bilateral relations.
sYaKuuRiolAKU_nchImb · Apr 29, 2009 12:29 PM
This one is from No_Quiro f snake bites prachanda snake dies.
sYaKuuRiolAKU_nchImb · Apr 29, 2009 7:18 PM
http://www.sajha.com/sajha/htm... नागरिक सर्वोच्चताको दुहाइ दिएर आफ्नो एकल सर्वोच्चता स्थापनाका लागि मरिहत्ते गरेका छौं । भनेपछि यो देशको नागरिक भनेको तिमि र तिम्रा वरिपरी तलुवा चटनीका लागि घुमिरहनेहरु मात्र हुन त ? के ति बाहेक हामी सबै अनागरिक ? तिमि बालुवाटारवाट बाहिरिए सर्वहाराको कोठामा छिरेर सोध त चामल कि कटवाल भनेर ? उनीहरुवाट जे निर्णय आउंछ त्यही अनुसार के तिमि काम गर्न सक्छौं ?
sYaKuuRiolAKU_nchImb · Apr 30, 2009 7:12 PM
from notavabile मैले नबुझेको कुरा, सेनाले राष्ट्रिय खेल्कुद लाई छोड्यो वनेर सेना लाई स्पष्टिकरण सोध्ने रे, अनि त्यो काम गर्न वाध्य बनाउने प्रचन्देलाई स्पष्टिकरण दिनु नपर्ने? कुरै गर्ने हो वने त सेनाले भन्दा प्रचन्देले 10 गुना बदी कानुन मिचेको होइन र?
sYaKuuRiolAKU_nchImb · May 2, 2009 8:01 PM
from rahulbhai यो भिडियो नक्कली हो भनेर प्रमाणित गर्न लाखौंं आउने छन। उत्तम बाबु, उमेश बाबु लगायतका प्रचन्डले लुटेर बाँडेका सिता टिप्नेहरु धेरै छन। साझा मै अनेक अचम्म नामधारी कामरेडहरु छन, नक्कली सीडी प्रमाणित गर्न न्वारन देखिको बल लगाउने छन । भर्खरै प्राप्त समाचार अनुसार प्रचन्ड को अश्लील तर असली भिडियो सार्वजनिक गर्ने इमेज च्यानल माओवादीहरुले घेराउ गरे रे। जंगलिहरुबाट यो भन्दा सभ्य प्रतिकृया के आश गर्न सकिन्छ र ? स्मरणिय रहोस्, इमेज च्यानल स्वयं माओवादी प्रती नरम दृष्टिकोण राख्ने पद्म रत्न तुलाधर कै अभिन्न मित्र राम कृष्ण मानन्धर को निजी च्यानल हो ।
sYaKuuRiolAKU_nchImb · May 5, 2009 11:16 AM
from stopthewar प्रचन्ड भेडाको खोल ओडेको ब्वसो हो। हेर्दा भेडा देखिने तर उही भेडा लाई मार्ने ज्यानमारा, शाहीद घोशित गर्दै जनताको छोराहरु लाई उक्सौने र १ लाख शाहीदलाई दिने ८ लाख आफ्नो नाममा लिने अनी बाँकी सबै वाइ सि एल ( स्यालहरुलाई ) बाड्ने भनी जनाताको छोरा छोरी हरुको रगत को राजनीति गर्ने यमराज, राक्क्षश हो। दहिचिउरे, मुखमा राम राम बगलीमा छुरा, माओवादीको नाममा धब्बा। सद्दाम हुसेन लाई झै झुन्ड्याउनु पर्छ यो ज्यानमारालाई।
sYaKuuRiolAKU_nchImb · May 15, 2009 6:30 PM
From के छ ? कस्तो छुद्र थुतुनो पाएछौ बाबुराम । अर्थ न बर्थ का गफ हाक्या छ (जे समन्धी कार्यक्रम भय पनि तिमीलाई आफ्ना गफ हाँक्न पाय भाईगो)सुनिदिने भेडा जन्ता छदै छन् ।
sYaKuuRiolAKU_nchImb · May 19, 2009 3:22 AM
A rolling stone gathers no moss.....
raju161 · May 19, 2009 8:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion