Facebook को कारण जागिर चट

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक जना स्विस महिलाले Facebook चलाएकै कारण आफ्नो जागिर बाट हात धुनु परेको छ। Nationale Suisse मा काम गर्दै आएकि ति महिलाको नाम नखुलाईएको भए पनी ति महिलाले बिरामी भएको भनी बिदा लिएको बेला उनले फेसबुक चलाएको थाहा पाए पछी उनलाई जागिर बाट निकालिएको हो। कम्पनीका अनुसार ति महिलामा त्यसले गर्दा कम्पनीको विश्वाश हराएकाले उनलाई जागिर बाट निकालिएको हो। ति महिलाका अनुसार उनी बिल्कुलै निर्दोष छन किनकी उनले आफ्नो कम्प्युटर बाट नभई उनले आफु बेडमा आराम गरिरहेकै बेला आफ्नो iPhone मार्फत ईन्टरनेट प्रयोग गरेकि थिईन त्यसैले उनलाई फसाउन मात्र खोजिएको हो। तर कम्पनीको भने यसमा अर्कै भनाई छ, "यदी कुनै पनी व्यक्ती बिरामी भएको बेला Facebook चलाउन सक्छ भने त्यस व्यक्तिले अफिसमा आएर काम गर्न पनी सक्दछ। त्यसैले उनलाई जागिर बाट निकालिएको हो"।

aficionado · Apr 28, 2009 2:51 AM · 3,763 views

2 Replies

Easy lawsuit, dumb employers.

Stiffler · Apr 28, 2009 12:30 PM

good reason to fire the employee...  

nepalitexan1 · Apr 28, 2009 12:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all