जहाँ कुकुर व्रत बस्छ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जहाँ कुकुर व्रत बस्छ... हिजोआज मानिसले औँसी तथा एकादशीको ब्रत बस्न छाडेको यो जमानामा पशुले ब्रत बसेको घटनाले सबैलाई चकित तुल्याएको छ। लमजुङको सुन्दरबजार गाउँविकास समिति वडा नं. ८ पाउँदीको एउटा घरमा पालिएको कुकुर हरेक औँसी र एकादशीमा व्रत बस्दै आएको छ। source: http://paramananda.blogspot.co...

eternalbliss · Apr 26, 2009 12:31 AM · 2,523 views

1 Reply

सानो छदा  मेरो माथिल्ला घरे हजुरबाजे को घरमा बेलाइती कुकुर थियो । बाजे जन्म्कुन्डली हेर्न आतिनै सिपालु साथै नारी छाम्न पनि। त्रिकाल्दर्सि भए पनि मुख भने ठाडो , तेसैले कसैले पनि बिरामीको नाडी छाम्न नदिने , उनको कुकुर उनी सँग ब्रत बस्दथियो ।

NayaSadak · Apr 26, 2009 7:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all