पुर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले मासिक ५० हजार भाडा तिर्छन् तर राज्यबाट घरभाडाबापत ९९ हजार बुझछन् । वरिष्ठ नेताको रुपमा राज्यले सुविधा दिने घोषणा गर्दा उनले यस्तो ललिपपमा नभुल्ने घोषणा गरेका थिए । शुक्रबारको नयाँ पत्रिकामा प्रकाशित समाचार लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिकाको सम्मान गर्दै कोइरालालाई सरकारले घरभाडा, गाडी तथा इन्धन, औषधोपचार र पियनदेखि सहसचिवस्तरसम्मका नौ जना कर्मचारीसहितको स्वकीय सचिवालयको सुविधा दिने घोषणा गरेको थियो । कोइरालाले फागुन यता तीन पटकमा १० लाख १ हजार ७ सय ३९ रुपैयाँ बुझेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले कोइरालालाई यो सुविधा दिने घोषणा गर्दा आफू ललिपपमा नभुल्ने घोषणा गरेका थिए । माओवादी नेतृत्वको सरकारले कोइराला बालुवाटार छाडेको दिनदेखि नै घरभाडा र सुविधा दिने घोषणा गरेको थियो । प्रधानमन्त्ती कोइराला गत भदौदेखि कांग्रेस कार्यकर्ता कृष्णरक्षा राजभण्डारीको घरमा बस्न थालेका छन् । http://dainikee.com/news/index...
ANS · Apr 24, 2009 4:28 PM · 17,466 views
budho bhaera aakha nadekhera po hoki 99 hajar 50 hajar jasto lageko
pokharako keto · Apr 25, 2009 1:32 AM
these are just make up stories . nice make up though
indian idol fever · Apr 25, 2009 2:22 AM
This is to clear for his future income. Once his term is to be over he will raise the amount so he can enjoy rest of the life. He is clever as fox.\
syanjali · Apr 25, 2009 7:49 PM
lol...rest of life....koirala baje kati po banchla ra bhaneko.....
oblivious · Apr 25, 2009 11:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion