I hate communism and I hate the Maoist of Nepal.... If you hate communist too, please respond to this thread... ........ I would like to thank sumedhu for this very thoughtful post ..... ..... " मान्छे भएर बाँच्न र मुलुकको इज्जत माथि उठाउन अनि उचित काम गर्नका लागि लोकतन्त्र संसारको उत्तम विधि हो । लोकतन्त्रमा गिरिजा हराउन सकिन्छ तर नाजिवाद र कम्युनिज्मले जनता मार्छ । मेरो बुझाइमा संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन । अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति होवस् । मेरो विचारमा माओवादी आतंकको भूतबाट मुलुक जनताई बम बारूद ख्वाउने उत्तर कोरिया बन्छ कि भन्ने मात्र हो । त्यसो भयो भने अबका ३,४ पुस्ता नेपालीको जीवन त्यसै तड्पिएर बित्ने भो माओवादको कालकोठरीमा !" Here is the link for Sumedu's post http://www.sajha.com/sajha/htm... I don't mean to offend any communist supporter. It is just my way of protesting... I will altleast post this once a day for the next 30 days......... LOL
basnetpr · Apr 23, 2009 9:31 PM · 21,868 views
Who is with me ??? "संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन । अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति होवस् "
basnetpr · Apr 23, 2009 9:33 PM
I am anti_ communist . I hate those .....
nepali_baby403 · Apr 23, 2009 10:27 PM
बिदेशीएका कम्युनिष्ट नेपालीहरु अमेरिका र बेलायत जस्ता मुलुक छाडेर चाइना जस्ता कम्युनिष्ट मुलुक मा गएर कम्युनिष्ट शिधान्ताको स्वछ मनले मुल्याङ्कन गर्नु।
madhab6 · Apr 23, 2009 10:42 PM
THAT SOUNDS BIASED THIS IS MORE CONVINCING, Communism doesn't work because people like to own stuff. --Frank Zappa(1940 - 1993)
( * )( * ) · Apr 23, 2009 11:14 PM
In reality no one in Nepal are communists.. they only use that hat to rule or screw in Nepal. Coz that's the only way they can survive in Nepal.. otherwise they are slug. They are useless in any real world. Even kattar Maoists are these days immigrating to other countries.. but in Nepal they claim themsleves are communists/Maoists and so on.. but in heart they are sucker@@@
Ved555 · Apr 23, 2009 11:52 PM
अमेरिका, युरोपेलि मुलकहरू, अष्ट्रेलिया, जापान, दक्षीण कोरिया लगायत अन्य लोकतान्त्रिक मुलुकको दानापनीमा पालिएर , उत्तर कोरिया र क्यूबाको चण्डाल कम्युनिष्ट गीत गाउने जनगणतन्त्रे भातमाराहरूलाई मेरो पनि एउटा सुझाव वा चेतावनी छ , आइन्दा कुनै पनि फोरममा देखापर्नु भन्दा पहिला आँफू कुन धर्तिमा उभिएको छु ख्याल गर्नु ! यदि कम्युनिज्म नै त्यस्तो देशलाई चमत्कार पार्ने महान विचार र कम्युनिष्ट मुलुक नै राम्रा हुन् भने यी कम्युनिष्ट डाँकाहरू किन आँफू उत्तर कोरिया र क्यूबा जाने भिसा लिन मरिहत्ते गर्दैनन् , गएर पढ्दैनन् वा पैसा कमाउँदैनन् ? आँफू गतिलो मुलुकमा फाल हाल्ने अनि देशवासीलाई कम्युनिष्ट ढलमा बन्द गर्न पाप लाग्दैन पाखण्डीहरू ? सरी गालि गर्न त मन थिएन तर के गर्ने कम्युनिष्टेहरूको विचार र व्यवहारको विडम्बनाबाट आजित भएर यस्तो भन्न पर्यो ।
sumedhu · Apr 24, 2009 4:45 AM
कम्युनिज्म को नाम बेचेर पोल्पोट देखी प्रचन्डे समेत् ले सिद्दान्त को खिल्ली उडाए पनि सर्बहारबादी को एक मात्र आशा को केन्द्र त्यही साम्यवाद मा अडिएको हुन्छ। पुजिबादी र सामन्तबादी सोच भएका हुने खाने बर्ग ले गरिखाने बर्ग माथिको शासन कायम भए सम्म कम्युनिज्म कहिलेइ मर्दैन । गरी खाने सर्बहारा बर्ग माथि आफ्नो दासत्व जारी राख्न लाई सिमित सामन्ती हरुले साम्यवाद को बिरोध गरे पनि संसार भरी का साम्यबादि हरु एकजुट भएर सामन्तबाद र पुँजिबाद को दहन गर्नु आजको आवश्यकता हो र यहाँ एउटा कुकुर भुकी राखेको छ (जस्को नाम लिन पनि घिन लाग्छ) मलाई त्यस्का बाउले आर्जेको मुलुकमा बसे झै आफु उभिएको धर्ती हेर्न उपदेश दिन्छ, त्यस्ता गधा हरुलाई अमेरिकन कम्मुनिस्ट पार्टी पनि छ भन्ने थाहा छ कि छैन? अनी ओबामा पनि कम्युनिस्ट हो भन्नि कुरो जानी राखे कसो होला? http://www.aim.org/aim-column/...
Stat · Apr 24, 2009 8:29 AM
ta chor saale aruko bichar sunna naskni saamanti ko BHATUWA KUKUR WHY DID YOU DELETE MY POST?
Stat · Apr 24, 2009 11:21 AM
I don't think any one of us are supporter of Commnisum in Nepal. They just like good politician to run the government, which work for people. First came Congress, during 2046 B.S. but it didn't worked out, so Nepali People are giving chance to every Politician Parties. Now last hope is Maiost, but till now it seem they are also same shit, trying to increase their own bank balance. "Jun Jogi Aye Pani Kanai Chireko" applied for all the politicians of Nepal. May be next option is Army. Lets hope best for Nepal. Jai Nepal.
lonelyguy · Apr 24, 2009 2:59 PM
नेपालमा अनेक थरि बादहरुको बिगबिगि छ। रास्ट्रबादको बाहेक। - NewlyNew को महाबाणि
newlynew · Apr 24, 2009 3:32 PM
One more time संसारको इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा पुस्ताको जिन्दगी नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन । अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति होवस् "
basnetpr · Apr 24, 2009 9:41 PM
the first thing Nepal should do is ban politics in educational institutions... then only it can produce true and responsible leader.
gwargwar · May 2, 2009 2:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion