साझामा धेरै नेपालीहरुले नेपाल जानको लागि हवाई टिकेटको मुल्य सम्बन्धी धेरै नै धगाहरु झुन्ड्याउछन । त्यसैले कम्प्युटर बिग्य तथा स्यानलाई सानो सल्लाह । शायद एस्ले सबैलाई भलो गर्ला, यदी लागु गर्न सकेमा। लौन कम्प्युटर बिग्य, एसो एउटा प्रोग्राम बनाउ र साझामा राखौ, जस्मा साझाका दर्ता भएका सदस्यले कुन महिनामा कती पैसोमा नेपाल गएका थिए त्यो राख्न सकुन। यदी मिल्छ भने travel एजेन्सीको पनि नाम राखौ। यसरी राखेको सुचना हामीले हेर्दाखेरी सरदर कुन महिनामा कती पैसो पर्दो रहेछ, कुन एजेन्सीबाट सरदरमा सस्तोमा टिकेट पाइदो रहेछ, कुन शहरबाट आकाशिदा कती पर्दो रहेछ, आदी हेर्न सकियोस। मलाई लाग्छ, एस्तो गर्न सकेमा सबै नेपालीहरुलाई भलो हुनेथ्यो। साझाका सयरकर्ता पनि बढ्ने थिए, कि कसो? के छ त बिचार , गर्न सकिन्छ यो?
harikancha · Apr 23, 2009 6:16 PM · 2,556 views
Not a problem.
Ved555 · Apr 23, 2009 7:28 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion