यो त अतिनै भयो!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हैन सता पनि आँफै कब्जा गर्ने, सडकमा पनि आँफै नारा लगाँउदै हिंड्ने, जुलुस गर्दै हिंड्ने, यो कस्तो द्वैध चरित्र माओवादीहरुको? अब हुँदा हुँदा उपकुलपतिलाई पनि कालो मोसो दल्न भ्याइसके। हैन ए ज्यानमाराहरु! तिमीहरुलाई विध्यार्थिको तेस्तै पीर छ भने भन्नु नि आफ्नो सरकारलाई, तेसै पनि अर्थमन्त्री भएका डा. भट्टराईले पैसा तह लगाउने ठाउँ नपाएर उखरमाउलो परेको छ रे! बिचरा माधव गुरुलाई कालो किन? तिमी मुझीहरुले दुनियाँ सोझा-साझा नेपालीलाई चन्दा आतंक मच्चाँउदै, लुट्दै हिंडेको चाँही के नि? ल त्यसो भए तिमीहरुका प्रधानमन्त्रिलाई पनि कालो मोसो दलेर शहर घुमाउँ, पन्ध्र हजार नेपालीको ज्यान लिने ज्यानमारालाई! 

Geology Tiger · Apr 22, 2009 8:32 PM · 14,832 views

3 Replies

माओवादी उभो हैन उधो लlग्ने लक्चन हो जि टि , अब उनीहरू को औंला भाचेर दिन गन्ने बेल्ला आएको जस्तो लाग्यो मलाई

himalaya178 · Apr 22, 2009 8:47 PM

Geology Tiger and Himalya Ji, I honestly agree with your opinions. "Binash Kaalin Biparit Buddhi"  bhaneko yehi nai ho. They are digging the hole for themselves. How long Nepali people have to tolerate their Jungali attitude? They will be destroyed sooner or later.

nepalitexan1 · Apr 22, 2009 8:55 PM

Pheri post garna maan lagyo bhanya...... "अब ९० को दसकमा पूर्वी युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास नेपालमा २१ औँ शताव्दिमा भूतको रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने तिम्लाई लागेको छ भने, तिम्रो आत्माको सान्ति  होवस् "  

basnetpr · Apr 22, 2009 10:20 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all