News: सोमबार, मंगलबार दिउँसो र साँझ गरी तीन पटक भेटिसके सूदले प्रधानमन्त्रीलाई। मंगलबार दिउँसो भेटपछि ‘ज्वरो आएर’ मन्त्रिपरिषद्को बैठक स्थगित भएको थियो। स्थगित भएपछि फेरि सूद बालुवाटार छिरेका थिए। बालुवाटार सूत्रबाट प्राप्त जानकारी अनुसार हरेक भेटमा सूदले प्रधानमन्त्रीलाई थर्काउने गरेका छन्। सूदले एक हप्ताभित्र सरकार ढाल्ने चेतावनी पनि दिएका रहेछन्। “प्रधानसेनापतिलाई बर्खास्त गर्ने काम तत्काल रोक, हैन भने एक हप्ताभित्र तिमीहरुको सरकार अस्थिर हुनेछ। अनि त्यो अस्थिरताको जिम्मेवार तपाईँ हुनुहुनेछ, सिर्फ तपाईँ,” यसो भनेर सूदले हिजोको अन्तिम भेटमा प्रधानमन्त्रीलाई थर्काएका रहेछन्। source:mysansa .com
ANS · Apr 22, 2009 12:58 PM · 2,679 views
Well you asked for it, now lets see how many and how bad b*tching you'll get.....
Poon-Hill · Apr 22, 2009 1:02 PM
absolutely poon hill, very well said.
ek@l · Apr 22, 2009 1:20 PM
phuck him
purushotam64 · Apr 27, 2009 4:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion