नेपालमा जन्मेर मात्र कोही नेपाली हुँदैन। नेपाल भन्ने देश मेची र महाकाली मात्र होइन; तराई र हिमाल मात्रै होइन; पाखा र पर्बट मात्रै होइन; पहरा छहरा खोला मात्रै पनि होइन। नेपाल भन्ने पवित्र भावना त मुटु को धुक्धुकीमा हुन्छ; नशा नशामा बग्ने रगत को थोपा थोपा मा हुन्छ। नेपाली छोरा छोरीहरुको उछ्वस र निश्वासमा हुन्छ। उसको कल्पना, उसको सपना, उसको बिपना सबैमा सदैब नेपाल रहन्छ र नेपालको गीत गाउने स्वोरहरु पनि ऊ नेपाली नै रोज्छ। I am really got energized by the songs about "Hami Nepali , Nepali hunu chha " at http://lubhoo.com.np . I think all Nepali should have this kind of feelings to compete with national poverty. Please listen the song on http://lubhoo.com.np if you want to be one honest nepali. - Thanks
raby · Apr 21, 2009 6:18 AM · 89 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion