Guru Kedar Baral.. shares.. through his shamanism skills...- jhakri - in depth meaning of every words... here it is... Reach guru.. at www.gurukb.com बिडम्बना हामी सबैको लागि सच्चाई एउटै हुन्छ । तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन् जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ । हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् । तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन् जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् । बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना बिचारको संसारमा एक्लाएक्लै हुन्छन्
xeroxvista · Apr 19, 2009 9:19 AM · 11,493 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion