भियग्राले आँखालाई असर नगर्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यौनवर्धक औषधीको रुपमा आजभोली निकै नै प्रयोग गरिदै आएको भियग्राले आँखालाई असर नगर्ने कुरा  हालै गरीएको एक अनुषन्धानमा पत्ता लागेको छ। कसैलाई भियग्रा प्रयोग गरे पछी आँखाको ज्योतीमा समस्या परेको भन्ने कुरा बाहिर आए पछी गरीएको यस सर्वेक्षणमा यस्तो नतिजा आएको हो र यो कुरा Archives of Ophthalmology को अप्रिल महिनाको भागमा प्रकाशित गरिएको छ।  व्यापक रुपमा अमेरिकामा प्रयोग गरेदै आएको Cialis ले पुरुसहरुको लिङगमा जस्तै गरी त्यस तत्वले रेटिनामा पनी वस्तुहरु देख्ने कुरामा अवरोध गर्छ कि गर्दैन भन्ने कुरामा केन्द्रित रहेर अनुषन्धान गरिएको थियो। रिपोर्टको नतिजामा जनाईए अनुसार दैनिक ६ महिना सम्म ५ मिलिग्रामको दरले Cialis अथवा ५० मिलिग्राम भियग्रा दिदा समेत त्यसले आँखामा कुनै असर नगरेको पाईएको थियो।

aficionado · Apr 19, 2009 2:05 AM · 1,307 views

1 Reply

A ho ra???

aficionado · Apr 20, 2009 12:58 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all