~ * चौतारी १४५ *~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ *  चौतारी १४५ *~   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"  "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 145 editions. Last edited: 07-May-09 01:55 PM

बिस्टे · Apr 17, 2009 10:22 AM · 38,390 views

3379 Replies · Showing 3361 - 3379
Page 169 of 169

ब्राभो लहरे ब्राभो।

perfectionist · Jun 12, 2009 3:49 PM

चिच्याउने बाकस मा छु है म - त्यती भन्न आको

serial · Jun 12, 2009 3:55 PM

साची कताबाट जाअनी हो चिक्याउने बाकसमा? अस्ती देखिन् सोध्छु भनेर बसिरा थिएं

perfectionist · Jun 12, 2009 3:58 PM

http://76.163.212.54/aspchatno...

serial · Jun 12, 2009 4:02 PM

हैन यो लहरे त चिच्याउने बाकस मा जान निक्कै पल्क्या छ अचेल ! के छ हौ त्यस्तो चिच्याउने बाकस मा?

ritthe · Jun 12, 2009 4:13 PM

हो भन्या, सोना १ ले बोलाएको बोलाई गर्छ। लहरे लरकी भने सि हुरुक्क। जाम उतै तिर कसो ? मखुला।

rahulvai · Jun 12, 2009 4:19 PM

jaani belaa ma problem aayo :( murdaar arule garera mero ma problem bho..

perfectionist · Jun 12, 2009 5:16 PM

khoi aaj geet seet chhaina??????

spoken · Jun 12, 2009 8:22 PM

रात्रिकालिन तारेमाम। गीत त छ स्पोके, गर्मी छ, शित छैन। Jhari_pari_Fatteman.mp3 -

rahulvai · Jun 12, 2009 8:43 PM

पोहर साल खुशी फाट्दा जतन गरी मनले टाले त्यही साल माया फाट्यो त्यसलाई मनले टाले यसपाली त मनै फाट्यो, के ले सिउने के ले टाल्ने सास फेरें जस्तो लाग्छ, तर भन्छन मरी सकिस् तेरो भाग्य यती नै हो भोग चलन गरी सकिस सलह को भाग्य मेरो मर्ने बाच्ने ठेगाना छैन भाग्य फाटे सिउथे बरु तर मन के ले सिउने हो Pohor Saal - Aruna Lama

rahulvai · Jun 12, 2009 8:49 PM

रिट्ठे लाई मन पर्ने यो गीत । जती हासुं भन्छु, आशु मा डुब्छ जीवन ......................   jati hasun bhanchhu a.MP3 - anjala&dip srestha

rahulvai · Jun 12, 2009 8:51 PM

haai haai bankaali mai.MP3 - rama&tara thapa

rahulvai · Jun 12, 2009 9:30 PM

timi le pani ma jastai. .MP3 - narayen gopal

rahulvai · Jun 12, 2009 9:37 PM

yeti chokho yeti mitho - Narayan Gopal

rahulvai · Jun 12, 2009 9:44 PM

sapai gaamle sathiharulai darsan dina ma aaipugehai taaaaaaaaaaaaaa

uptowngal · Jun 13, 2009 10:26 AM

तारेमाम गाम्लेहरु! सोमबारे शिवमय जदौ ! अचेल झन झन अल्छि हुंदै छन गाम्लेहरु- एक सर्भेको नतीजा अनुसार ।

rahulvai · Jun 15, 2009 8:18 AM

page naakhulera hayaal-kayaal bho!

perfectionist · Jun 15, 2009 9:07 AM

सोमबारे शिवमय जदौ ! तारेमाम ठुल्दाइ जदौ पुरे ! ठुल्दाइ ले हिजो हो कि अस्ती हो मलाई मन पर्ने गीत बजाइदिनु भको रैछ गीतान्जलीमा ! धन्यवाद छ ठुल्दाइ ! अनी सबैको वीकेन्ड कस्तो रह्यो? आज त आफ्नो १२ बजे देखी वेबिनार छ, धेरै आउन पाइन्न होला चौतारीमा ! पछी आउने सबै साथीभाइहरु लाई नमस्ते !

ritthe · Jun 15, 2009 9:36 AM

वेबिनार भनेको के हो ताअाअाअाआ? तारेमाम पुरे, रिट्ठे। आज साझा, चौतारी खुल्न मानि रहेको छैन, मानौ हिजोको झ्यापले अझै र्‍याप गाउदै छ ।

rahulvai · Jun 15, 2009 9:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all