हाई हिल जुत्ता लगाउदा लगाउने महिलाको सेक्स जिवनलाई फाईदा पुर्याउने एक अनुषन्धानमा देखिएको छ। हाई हिल जुत्ता लगाएर हिडदा pelvic floor muscle हरु लाई फाईदा पुग्ने गर्दछ। एक जना Italian urologist का अनुसार हाई हिल जुत्ता लगाउदा त्यती धेरै हानी पुग्दैन जती बाहिर सुनिने गर्दछ। Dr Maria Cerruto का अनुसार उनले गरेको अनुषन्धानमा हाई हिल जुत्ता लगाउनेहरुको pelvic floor muscles सामान्यतया फ्ल्याट जुत्ता लगाउनेहरुको भन्दा राम्रो भएको पाईएको थियो। pelvic floor muscles लाई राम्रो बनाउन अभ्यास गर्न अली अप्ठ्यारो हुने भएकाले हाई हिल जुत्ता त्यसको समाधान हुन सक्ने उनको भनाई छ। Pelvic floor muscles ले सेक्सको समयमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ साथै pelvic organs लाई सपोर्ट गर्ने काम पनी गर्दछ जुन गर्भवती भएको बेला सुत्केरी भएको बेला र उमेर बढी हुदै गए पछी कमजोर हुने गर्दछ।
aficionado · Apr 17, 2009 12:46 AM · 1,170 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion