नयाँ बर्ष २०६६ उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।यस नयां बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् सबै नेपाली दाजुभाइहरु मिलेर बस्ने वातावरणको निर्माण होस् । नेपालमा चलिरहेको आपसी द्वन्दको अन्त्य भइ नयां नेपालको श्रिजनामा सबै नेपाली लागी परुन् । . initMarquee(); // Initialize marquee script
micky_micky · Apr 14, 2009 10:23 AM · 12,836 views
happy new year to you and everyone
ravisingh1973 · Apr 14, 2009 12:59 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion