नेपाली नै हो, २००८ springमा F1मा आएर छोरी पनि पाइ, अहिले Turbotax भरेर सात हजार return, child credit के के हो निकालिछ, भुइँमा खुट्टा छैन। लौ नेपाली हो नै हो, आँट गरी गरिखाओस भनेको त, 1040NR भर्ने हामी सबैलाई मुर्ख भनेर छुट्टी। रिसै उठ्यो, कहाँ report गरेर तेल्लाई ठीक लाउने, जर्ती भयो, तरिका भन्दिनुस् न!
lamjung · Apr 12, 2009 8:30 PM · 16,144 views
Too arrogant, why don't you too file using Turbotax?? Never mind, it's not good to cheat tax, but why to take headache for what others do. Last edited: 12-Apr-09 08:38 PM
aggie · Apr 12, 2009 8:35 PM
लौ न अर्का को खोजी निती गरेर रिस गरेर अफुलाई नतदपौनुउस ! लीभ & लेत लीभ
Khairey · Apr 12, 2009 8:39 PM
एउटा नेपाली ले पैसा धेरै पायो भनेर खुशी हुनु पर्ने कहाँ कहाँ झन खुट्टा तान्ने कुरा गर्छ लमजुङे बजिया
bisal · Apr 12, 2009 8:56 PM
lamgunj bro kaha report garne.. tyo bhanya ati huncha..euta nepali le aarko nepali le paisa dherai payo bhandai ma yu dont do da same .. let her do what eva she wants ..live and let live..a
sukulgundo · Apr 12, 2009 9:41 PM
bisal, "बजिया" नै त नभने हुने। आर्काले धेरै पायो भनेर दुखी भा'हैन, त्यो पैसो न तिम्रा बाउको न मेरा बाउको, गरिखाओस् नै भनेर छाडेको। फुर्ती अत्ती भो भनेर हो। नभए त्यो Turbotax भर्न कल्ले नजान्या हो र? जल्ले भरे नि nonresident भन्दा धेरै नै आउछ क्यारे।
lamjung · Apr 13, 2009 2:10 AM
This kind of attitude!!! No wonder she is not with you.
Gay Goat · Apr 13, 2009 9:51 AM
नपाउनेले केरा पायो बोक्रै सित्त खायो भनेको एही हो ला । विद्यार्थीले NonResidental file गर्नु पर्ने हो तेसो गरेनन र धेरै पैसा फिर्ता पाएछन । बुद्धिमान भएका भए चुपचाप् बस्ते क्यारे तिनी पनि दुकुलन्ठक नै रहेछन , लम्जुङे भाई पनि कमा चै हैनन साझामा ढोल पिटाएर हिंडने .
Syanjali · Apr 13, 2009 11:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion