http://onlinekhabar.com/ बाट साभार माथिको समाचार अनुसार नेपाली गुरिल्ला सरकारका गुरिल्ला मन्तरी रामबहादुरलाई सेनाले बेसरी थर्काएछ र मन्तरी मु्र्मुरिएर गुल्मी पुगेछन् यो गुनासो बोकेर ! बिचरा रामे बादल !!! पम्फालाई पम्फु भरेको सम्जेर कति आत्तिया होलान् !
sumedhu · Apr 12, 2009 4:29 AM · 12,540 views
very true sumedu mutuwa, runchuwa haru ko party
sYaKuuRiolAKU_nchImb · Apr 12, 2009 9:37 AM
रक्षामन्त्री दिनभर दुई हेलिकप्टरमा घनश्याम गौतम गुल्मी, चैत ३० - सरकारी रकममा दुईवटा हेलिकप्टर चढी रक्षामन्त्री रामबहादुर थापाले गुल्मीमा आइतबार दिनभर उद्घाटन र कार्यकर्ता भेला भ्याएका छन् । बिहान १० बजे तम्घास उत्रेपछि उनले कार्यकर्ता भेला, पत्रकार सम्मेलन हुँदै दिउँसो जिल्ला परिषद् उद्घाटन गरेका थिए । राजधानीबाटै गएका सभासदसहितका टोली राष्ट्रिय झन्डासहितको नाइन एन आर ए एल र नाइन एन आर ए आई हेलिकप्टरमा आउजाउ गरेका हुन् । रक्षामन्त्री तम्घास आउँदा यहाँ रहेको भैरवप्रसाद गणका सैनिकहरू भने स्वागतका लागि बाहिर आएनन् । मन्त्री आउने जानकारी पाएपछि गणका प्रमुख सेनानी उपेन्द्रजंग कुँवर भने सोही दिन बिहानै इस्मा गाविसको सैनिक क्याम्पतर्फ लागेका थिए । सैनिक स्रोतले 'माथिको आदेश त्यस्तै भएकाले' गणपति हिँडेको बतायो । गणका तर्फबाट सहसेनानी बरुणदर्शन धारीले अनौपचारिक स्वागत गरेका थिए । गणले मन्त्रीको कार्यक्रमको सुरक्षामा सादा पोसाकमा २० सैनिक जवान दिनभर तम्घास बजारमा परिचालन गरेको थियो । www.kantipuronline.com
sYaKuuRiolAKU_nchImb · Apr 13, 2009 4:23 PM
chor!
Bhaktaman · Apr 13, 2009 7:22 PM
Finally Badal reveals the conflict over NA and defence ministry पञ्चायतमा सेनाले जनप्रतिनिधिलाई थर्काउने, जनतालाई दुःख दिने, तल्लो तहका सैनिक जवानहरूलाई पेटिकोट धुन लगाउनेजस्ता सामन्ती क्रियाकलाप गर्ने गरेको र अहिलेको सेनाले पनि त्यस्तै गर्न खोजेकाले मन्त्रालय र सेनाबीच दूरी बढेको हो।अब हिजोको अवस्थामा जस्तै थर्काएर रक्षा मन्त्रालय र सरकार थर्कनेवाला छैन।´ (सेनाको बारेमा टिप्पणी गर्दै रक्षामन्त्री रामबहादुर थापा बादल, कान्तिपुर दैनिक चैत ३१)
sYaKuuRiolAKU_nchImb · Apr 14, 2009 5:06 AM
sala chor daka haru des ko paisa ko k maya jungle haru..., des lai khatam para daka haru le..
stopthewar · Apr 14, 2009 8:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion