Poet Guru Kedar Baral....In his few words as Poem, Guru expresses himself...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Poet Guru Kedar Baral....In his few words as Poem, Guru expresses himself... हिन्ने रहेछ त्यो जिबन - गुरु केदार बराल अमेरिका - गुरु केदार बराल छोटो जिबनको लामो यात्रामा ति स हज मार्मिक र वास्तविक कतु यथार्थका तिरहरुले मन मस्तिस्कमा स्प र्स गरेका छन अनी दियका छन रोजाइ, भोगाइ र टोकाइबाट टाढा रहन प्रेरणा थाहा भयो पोकली झर्ना ओखल्दुङा मात्र सिमित हैन रहैछ जिबन काठमादौ पनि रहेछ थाइलेन्द कतार हुँदै अमेरिका पनि पुग्दो रहिछ जीवन कतै सुखमा हाँस्दै कतै दुस्खमा रुम लिदै स्टेट स्टेट घुम्दो रहेछ जिबन सके सम्म उपकर सहयोग र सद्भावका किरण हरु छर्दै आफुलाई वास्ता नगरेर अर्काको निम्ती लाग्दो रहेछ जिबन मनै त हो मान्छेको कतै कतै सन्कोच बदी हुँदा कतै मा निस बेब हारिक नहुँदा थाक थुक पर्दा वा अपमान फिल हुँदा मन दुखेर आउदो रहेछ जिबन यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै कतै रहर मा कतै कहरमा अनव्ररत हिन्ने रहेछ त्यो जिबन आफुले नखायर अर्कालाई खु हाउने आफुलाई लुकायर अर्कालाई देखाउने गुलाफ अरुलाई दिएर काडा आफु लिने आफु रुख बनी छ हारी प्रदान गर्ने पारीजात बनी बासना अरुलाई छर्ने रचना बिधिको अपरम्पार  छ

xeroxvista · Apr 10, 2009 4:32 PM · 14,105 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all