टोप बहादुर Rayamaghi ले सुजीत बि क् लाई लुकायो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

त्यसमा पनि थप उनी पन्डीत नारायणप्रसाद पोखरेलको हत्यामा समेत नाम जोडिएका ब्यक्ति हुन । बुटवलमा गोलि हानेर पोखरेलको हत्या भएको थियो । त्यसमा भरतकेशर िसंहको नाम जोडिएको थियो । अहिले पनि भरतकेशरले पोखरेलको हत्याका लागि विकलाइ पैसा दिएको र उनले सो पैसा माओवादी सचिवालय सदस्य टोप बहादुर रायमाझीलाइ लगेर बुझाएपछि पार्टीकै निर्देशनमा पोखरेलको हत्या विकले गरेको चर्चा अझै सेलाएको छैन । Hamroblog.com विकमाथि कानुनी कारबाही होस् भनेर उनलाई फकाउँदै काठमाडौंसम्म ल्याएको दाबी पुनको छ । प्रहरी स्रोतका अनुसार घटनाकै दिन रातारात विकलाई नवलपरासीको हात्तीखोरस्थित जनमुक्ति सेनाको शिविर पुर्‍याइएको थियो । दुई दिनपछि उनलाई माओवादी पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझीले आफ्नो गाडीमा राखेर काठमाडौं ल्याइपुर्‍याएको प्रहरीको दाबी छ । रूपन्देही प्रहरी स्रोतका अनुसार रवीन्द्र विक, सुजित महत, सुजित लामिछानेलगायत उपनामले परिचित विक राष्ट्रिय अनुसन्धान विभागका डीएसपी हिमराज रेग्मीको हत्याका अभियुक्त पनि हुन् । पण्डित नारायण पोखरेलको हत्यामा समेत उनको हात रहेको प्रहरी शंका छ  Kantipuronline window.google_render_ad();    

GAINE · Apr 9, 2009 3:25 AM · 2,168 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all