जर्मनीका एकजना मानिसले आफ्नी श्रीमती आफ्नो कारणले गर्दा आमा बन्न नसक्ने भए पछी आफ्नो छिमेकी लाई भाडामा ल्याएको बताईएको छ। Demetrius Soupolos नामका ति पुरुष आफ्नो संसर्गबाट आफ्नी श्रीमतीले बच्चा जन्माउन नसक्ने कुरा डाक्टरले बताए पछी आफ्नी श्रीमतीको सहमतीमा उनले आफ्नो छिमेकी ३४ वर्षिय Frank Maus लाई भाडामा ल्याएका थिए जो एक विवाहित पुरुष थिए र उनका २ बच्चा पनी थिए। Demetrius Soupolos र Frank Maus बिच भएको डिल अनुसार Demetrius Soupolos ले Frank Maus लाई ६ महिनाको समय दिएका थिए। त्यो अवधीमा उनले Demetrius Soupolos की श्रीमतीलाई गर्भवती बनाउनु पर्ने थियो। Frank Maus, Demetrius Soupolos की श्रीमती सँग हप्ताको ३ रात लगातार ६ महिना सम्म सुत्न पाउने कुराको सहमती भएको थियो र त्यही अवधी भित्र उनले Traute लाई गर्भवती बनाउनु पर्ने थियो। तर जब Frank Maus ले ६ महिनाको प्रयास पछी पनी Traute लाई गर्भवती गराउन सकेनन त्यस पछी ति दुई बिच विवाद बढदै थाल्यो र त्यही क्रममा जाँच गर्दा उनको छिमेकी अर्थात Frank Maus समेत बच्चा पाउन असक्षम भएको कुरा डाक्टरहरुले बताए। यसको मतलब थियो कि Frank Maus ले आफ्नो भन्ठानेका २ बच्चा आफ्ना थिएनन र उनकी श्रीमतीले यो कुरा उनलाई नबताई अर्को कुनै पुरुषको संसर्गका कारण जन्माएकि थिईन जुन कुरा Frank Maus लाई थाहा थिएन। यस कुराले Frank Maus र Demetrius Soupolos बिच विवाद बढदै गयो र अदालत सम्म पुग्यो। Demetrius Soupolos का अनुसार उनले आफ्नो छिमेकी लाई आफ्नी श्रीमती गर्भवती गराउनको लागी त्यो पैसा दिएकाले उनले भएको काम गर्न सकेनन फलस्वरुप उनले अब त्यो पैसा फिर्ता पाउनु पर्दछ। उता Frank Maus भन्छन उनले आफुले गर्भवती गराउछु नै भने र ग्यारेन्टी दिएका थिएनन र उनले आफ्नो तर्फ बाट सक्दो प्रयास गरेका पनी थिए त्यसैले उनी पैसा फिता कुनै पनी हालतमा दिन तयार छैनन। अदालतमा विचाराधिन रहेको यो मुद्दा कसले जित्ने हो त्यो भने हेर्न बाँकी नै छ।
aficionado · Apr 7, 2009 7:12 AM · 24,726 views
They forgot Nepalese student ???????????????????? ha ha
syanjali · Apr 7, 2009 7:20 AM
ए राता मकै !!!
PeaceSoul · Apr 7, 2009 7:53 AM
wish I was his Chimeki...life anandit hunthiyo..buda lai coffee banauna lagauthiye ani ma dhyangtadang.
dharane_kancha · Apr 7, 2009 8:29 AM
Manche ko jaat ...Amazing... Last edited: 07-Apr-09 09:05 AM Last edited: 07-Apr-09 09:05 AM
CIGG · Apr 7, 2009 9:03 AM
WE WISH WE WERE HIS NEIGHBOUR !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
बैरागिकाइलो · Apr 7, 2009 3:41 PM
good one Dharane Kancha
aficionado · Apr 10, 2009 6:27 AM
chimeki lai po moj....haha
catch_meh_if_u_can · Apr 10, 2009 11:29 AM
manchae ko jaat bujnai garo hudo rahecha........
shrabesh · Apr 12, 2009 12:10 AM
yo ta ati nai bhayo.....
sajha chautari · Apr 21, 2009 1:28 AM
नेपालमा भए without चार्जमा बच्चा बनाई दिने थियो। बिचरालाई फी समेत दिनु परेछ। जे होस् Frank Maus लक्की रहेछ। कालेदाइ
Kaledai · Apr 21, 2009 4:56 AM
absolutely amazing .....twist after twist...
sajakoraja · Apr 21, 2009 5:47 AM
Interesting story I have ever heard. Funny............
nepalitexan1 · Apr 21, 2009 12:29 PM
Here you go..........
nepalitexan1 · Apr 21, 2009 12:45 PM
Hera Naa-marda..........
nepalitexan1 · Apr 21, 2009 12:51 PM
J hos gaJJab ko cha twist..... Last edited: 21-Apr-09 01:28 PM
k@ndojasto · Apr 21, 2009 1:22 PM
It could be a good comedy twist if somebody dare to make a movie/drama based on this true story. Isn't it?
nepalitexan1 · Apr 21, 2009 10:17 PM
Garnu moj gare6 ni 6imeki moraale....
aficionado · Apr 22, 2009 3:07 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion