मनिष जस्तो मिचाहा अरु कुनै प्राणी देखिदैन। सर्मपाचकको कुनै कमी छैन हाम्रो समाजमा । नियम मिचनु अथवा आफ्नो छणिक स्वार्थ मात्रै हेर्ने हाम्रो मानसिकता बदलिन दसक हैन सताब्दी नै लाग्ला जस्तो छ . मेरा एक सहपाठि ले एक उखान सुनाएका थिए प्रसँग मिलछ मिल्दैन लेखन मन लाग्यो ' "गिदडकी खाल बदलि जा सक्ती है लेकिन आदते कभी नही"' अस्पातल "हाम्रो" हो भन्ने भावना आएको खन्डमा त्यो पनि हुन सक्ला ?
बैरागिकाइलो · Apr 6, 2009 5:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion