नेपालीको "पुर्खा दिवस" अभियान संसार भरिनै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालीको "पुर्खा दिवस" अभियान संसार भरिनै:-   पुर्खा दिवस या इग्रेजिमा "मेमोरिअल डे" भन्छ। यो धेरै नै बुद्धिमनी, गौरवित र प्रसन्साउक्त काम हो। यो पुर्खा दिवस या मेमोरिअल डे को सस्थापक, संचालक र जन्जागर्न एक्तेविस्त लिदर हरुलाई धेरै धेरै हार्दिक सतही उचकोतिको धन्यवाद।   पुर्खा दिवस (मेमोरिअल डे)मनाउन र गुर्खा मेमोरिअल इस्मारक साथै इस्मारक ग्रोउनड बनाउन किन अती महतोवपूर्ण छ?   (१)सारा नेपाली र गुर्खा को महातवपुर्न ईतिहास:- यो पुर्खा दिवस अतिनै धेरै महतवपूर्ण छ जस्ले गर्दा सारा नेपाली मात्रै नभएर सबै संसारकै मानिस हरुले गुर्खा र नेपाली हरुलाई चिइनाउछ सतही उनिहरुबाट गुर्खा र नेपालीले उचा आदर हसिल गर्छ। यस् पुर्खा दिवसले गुर्खा हरुको महतवपूर्ण ईतिहास को सङ्रक्चन, प्रचार-प्रसार र जानकारीहरु दिलौछ। यो पुर्खा दिवस - एउटा दिवस मामात्रै सिमित नरहेर यस्ले बिबिन्न क्षेत्रमा र क्षेत्रबाट गुर्खा ईतिहास को एजुकेसन (सिक्चा)गर्ने र गराउने काम गर्छ। नेपाली उखान - "एउता डुंगाले दुइता चारा मार्नु" भने जस्तइ हो यो।   (२)आफ्नो पुर्खा लाई सामुहिक आदर:- नेपालको गुस्खोरी र भ्रस्ताचरी सरकार ले कहिलेपनी गुर्खा पुर्खा दिवस गर्ने गराउने धयान दिएन, यस्को महतव दिएन। जानेन। तर नेपाली हरु आँफैनै जग्रित भएर, यस्को महतव भुझेर जोस का सात "पुर्खा दिवस - मेमोरिअल डे" संसारभरी नै सन्चालन गर्नु बिशाल काम हो। यो पुर्खा दिवस ले सबै नेपाली र बिदेसी लाई - पुर्खौली गुर्खा हरुलाई सामुहिक आदर गर्ने तथा उनिहरुको सम्झना गर्ने मौका दिन्छ।      (3)बाल्बलिका हरुलाई र नयाँ युवा युवाती हरुलाई आदर गर्ने सिक्चा:- बाल्बलिका र युवा हरुलाई पारिवारिक या घर को सिक्छ (एजुकेसन)अतिनै महतवपूर्ण हुन्छ। यदी तपाईं आफ्नो छोरा छोरीलाई आदर गर्ने एदुकेसन दिनुस्, उनिहरुले तपाईंलाई पनि आदर गर्छ। अङ्रेजिमा भन्छ "पिता जस्तो छोरा,आमा जस्तो छोरी"। आफु राम्रो कुरा सिकौ र अरुलाई पनि सिकाउ भनने काम यस् दिवस ले गर्छ।   (४)नेपाल र सबै नेपाली को गौरब:- संसार भरिकै मानिषहरुले नेपाल र नेपाली भनेर राम्रो तरिकाले चिन्नेछ। वीर गुर्खली हरु भनेर चिन्नेछ। यस्ले नेपाल, नेपाली र सारा गुर्खा समाझ लाई नै गौरवित गर्नेछ। यस्तो गौरब हसिल गर्नु उरु तर्फ बाट सजिलो छैन। तर हाम्रो गुर्खा पुर्खा हरुले हामीलाई तुलो गौरब को "अङ्स र युग्दान" दिएर गएकाचण तर हामीले यसलाई चिनेर, बुझेर, राम्रो तरिका बाट उपयोग गर्नु पर्छ। यो नै हो अती राम्रो उदाहरन "पुर्खा दिवस"।    (५)बिदेसीहरु लाई नेपाली र गुर्खाहरु को योग्दानको जानकारी र बिदेसी हरुबाट नेपाली र नेपाललाई नै उचचा आदर:- यो पुर्ख दिवस को माधयमबाट संसार भरिकै मानिषहरुले नेपालीको, गुर्खाहरुको तुलो योग्दन को जानकारी पौनेछ। कसैले नेपालीलाई र नेपाललाई आदर गर्छ भने तयो भन्दा तुलो कुर अरु के हुन्छ?        

Maylumaya · Mar 31, 2009 11:06 PM · 14,112 views

8 Replies

बरु एसो गरे कसो होला " मुर्ख दिबस"  मनाउन  हामी सबै नेपाली ले।  अहिले सम्म मुर्ख हरुले नै देस चलाइराखेका छन। अरु मुर्ख हरु पनि आउछन नि देस चलाऊन

lovely soul · Mar 31, 2009 11:16 PM

Gurkha war memorial in Britian

maylumaya · Apr 1, 2009 9:25 PM

"Bravest of the brave, most generous of the generous, never had country more faithful friends than you.."

maylumaya · Apr 1, 2009 9:29 PM

Gurkha Khukuri in mass production and sale by American Industry http://www.coldsteel.com/sanma...

maylumaya · Apr 1, 2009 10:35 PM

The bravest of the brave....

Maylumaya · Apr 7, 2009 10:21 PM

  i dont think there is any point in being proud in gurkhas(be it indian or british).They re nothing but same as workers frm gulf nations or malaysia. i think the true flagbearers of gorkhalis are the sipahis of aafnai nepal army. we ougta be proud of them and not the mercenaries.

shiva_linga · Apr 8, 2009 3:35 AM

पुर्खा दिवस होङ कोङ, ब्रितेन, अस्त्रलिया, मलेशिया, कथामनदु, धरान मा  धुम-धाम को साथ्मा सम्पनन भयो

maylumaya · Apr 10, 2009 2:35 PM

Celebration in Britian, UK Celebration in Kathmandu, Nepal

maylumaya · Apr 10, 2009 2:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all