!!!!How Pathetic is our Primeminister Prachh.......ande!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रधानमन्त्रीद्वारा जलविद्युत् परियोजना उपहारका लागि नर्वेसँग आग्रह  स्रोत: कान्तिपुर प्रधानमन्त्री पुष्पकमल दाहालले लोडसेडिङ्को सामना गरिरहेको नेपाललाई तत्काल एउटा जलविद्युत् परियोजना उपहार दिन नर्वेसँग आग्रह गरेका छन् । नर्वे भ्रमणका क्रममा भएका विभिन्न उच्चस्तरिय भेटवार्तामा उनले जलविद्युत्मा लगानि गर्न आग्रह गर्दै उपहार परियोजनाको अवधारणा अघि सारेका हुन् । नेपाली प्रतिनिधिमण्डलले उपहार परियोजनाबारे स्पष्ट नपारेपनि खिम्ति दोश्रो वा तामाकोशी तेश्रोमध्ये कुनै एकमा लगानी गर्न आग्रह गरेको हो । तामाकोशी वा खिम्तिमध्ये कुनै एक परियोजना उपहारका रुपमा पाउनसक्ने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हिराबहादुर थापाले जानकारी दिए । दाहालसँगको भेटमा नर्वेली समकक्षी जेन्स स्टोलटेनवर्गले आफ्नो सरकारले सिधै जलविद्युत्मा लगानी गर्न नसक्ने उल्लेख गर्दै निजी कम्पनि मार्फत लगानि गर्ने बताएका थिए । नर्वेजियन कम्पनिमार्फत एसएन पावरले तामाकोशी तेश्रोको सम्भाब्यता अध्ययन गर्न अनुमति पाइसकेको छ भने खिम्तिमा नर्वेको लगानी छ । नर्वेले खिम्ति दोश्रो र तामाकोशी तेश्रोमा विशेष चासो राख्दै आएको छ । उपहर पनि यो देउ र उ देउ रे | केटाकेटि जस्तो | प्रचन्दे ले हसऔच| अनि बिदेशि सहयोग चहिदैन भनेर नारा लौदै हिद्थे हैन| सहयोग  चहि नलिने होल तर गिफ्त चहि लिने होला न |

babbal123 · Mar 31, 2009 2:52 PM · 2,891 views

2 Replies

khali -ve kura matra herney

dipulata · Mar 31, 2009 2:58 PM

Hey, read the article clearly. The minister used to call prachanda while he was in Jungle. So, you can request a close friend to have a gift for you. It depends on how comfortable you are with him/her. On his case he is really comfortable asking for help. There is nothing happens without foreign help. So, whats wrong with you to ask for what he feels best. If you look at the foreign travel by the head of the states ( I just want to call PM as Head of state), KP bhattrai, GP they got something from other countries , whatever form its gift. Since nepal never pays load and it becomes gift. So, sooner or later its going to be gift so why don't you ask for gift at the beginning. Its my personal point hai.........

PeaceSoul · Mar 31, 2009 3:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all